Category - समसामयिक

एक कप चियाको मूल्य ५१ सय रुपैंयाँ !

उत्तर कोरिया(एजेन्सी) । कोरोना भाइरसको संकटबीच उत्तर कोरिया भोकमरी समस्यामा जुधिरहेको छ । यो देशमा अब दुई महिनाका लागि मात्र खानेकुरा बचेको छ । यहाँका सर्वोच्च...

नयनराज पाण्डेले ल्याए जियरा

काठमाडौ । लेखक नयनराज पाण्डेको नवीनतम कृति ‘जियरा’ सोमबारबाट बजारमा आएको छ । गत चैतमै पुस्तक बजारमा पठाउने तयारी गरिए पनि कोभिड संक्रमणको संख्या बढेपछि पुस्तक...

९५ वर्षमा प्रेमविवाह

न्यूयोर्क(एजेन्सी) । जोय मारो नल्टन(९५) एक डायरी राख्छिन् । उनलाई आज पनि जोन शुल्ट्स जूनियरका साथ न्यूर्योकमा भएको पहिलो लञ्चको तारिख सम्झना छैन । तर अहिले...

सुरक्षा गार्डले वृद्धाको शल्यक्रिया गरेपछि

लाहोर(एजेन्सी) । पाकिस्तानको लाहोरबाट एक अनौठो समाचार बाहिर आएको छ । लाहोरको एक अस्पतालमा एक पूर्व सुरक्षा गार्डले आफूलाई डाक्टर बताउदै एक वृद्धाको शल्यक्रिया...

फ्रन्टलाइनरको सम्मानमा वाल पेन्टिङ

काठमाडौं । कोभिड–१९को दोस्रो लहरको संक्रमण नियन्त्रण र रोकथामका लागि गत वैशाख १६ देखि निषेधाज्ञा जारी छ । भाइरसविरुद्धमा सिपाहीका रुपमा चिकित्सक तथा...

युट्युबमा आउदै नाटक मितज्यू

काठमाडौं । मण्डला थिएटर नेपालले पहिलोपटक आफ्नो पूर्णांकी नाटक ‘मितज्यू’लाई डिजिटल माध्यमबाट सार्वजनिक गर्ने भएको छ । सोमनाथ खनाल लिखित तथा दयाहाङ राई निर्देशित...

यौनको सौखिन थिए हिटलर

लण्डन(एजेन्सी) । विश्वकै क्रुर तानाशाह जर्मनीका शासक एडोल्फ हिटलरको सेक्स लाइफलाई लिएर एक वृत्तचित्रमा नयाँ खुलासा भएको छ । वृत्तचित्र अनुसार हिटलर सेक्सको...

अण्डरवेयर लगाएर भिडियो कल गर्छन् डेभिड

लसएञ्जल्स(एजेन्सी) । गायिकाबाट डिजाइनर बनेकी भिक्टोरिया बेकहमले आफ्नो फूटबलर पति डेभिडले भिडियो कलका समयमा अण्डरवेयर मात्र लगाउने गरेको खुलासा गरेकी छन् । उनले...

पतिलाई नपुंसक बनाउदै चिनियाँ महिला

बेइजिङ(एजेन्सी) । चीनमा पतिको धोकाबाजीबाट बच्नका लागि महिलाले नयाँ तरिका अपनाएका छन् । यस्तो तरिका सुनेर जोकोही अचम्मित हुन्छन् । पतिले धोका नदिओस् र अर्को...

प्रेमीसँग मोबाइलमा बोल्दा युवतीलाई ४० कोर्रा

काबुल(एजेन्सी) । अफगानिस्तानबाट अमेरिकी सेना फर्किने घोषणा भएपछि तालिवानको क्रुरता देखिन सुरु भएको छ । यहाँको हेरात प्रान्तको हप्तागोला गाउँमा एक युवतीलाई...

२१ वर्षमै ११ सन्तानकी आमा !

मस्को(एजेन्सी) । पहिलाको समयमा संयुक्त र ठूलो परिवारको चलन थियो । हरेक आमाबाबुका ८ देखि १० सन्तान हुन्थे । तर समयको बद्लावसँगै ठूलो परिवारको चलन पनि अन्त्य...

आवरण स्किनको क्यालेण्डरमा सुन्दरीहरु

काठमाडौं । दरबारमार्गमा रहेको आवरण स्किन एण्ड हेयर क्लिनिकले नयाँ वर्ष २०७८ सालको क्यालेण्डर सार्वजनिक गरेको छ । नयाँ वर्ष २०७८ को पूर्व सन्ध्या पारेर...

पल्पसा क्याफे अब नाटकमा

काठमाडौं । पछिल्लो समयकीचर्चित अभिनेत्री स्वस्तिमा खड्काले नाटकमा डेब्यु गर्ने भएकी छिन् । नारायण वाग्लेको चर्चित उपन्यासमा ‘पल्पसा क्याफे’मा आधारित रहेर सोही...

भोलाको इन्जिनियर अफ इन्जिनियरिङ एजुकेसन

काठमाडौं । नेपालमा इन्जिनियरिङ क्षेत्रको विकास, विस्तार तथा यसका विविध आयाम समेटिएको प्रा.डा. भोला थापाद्वारा लिखित ‘इन्जिनियर अफ इन्जिनियरिङ एजुकेसन’ अंगेजी...

श्याममोहनको काठमाडौं–पेरिस–काठमाडौं रेल–बस यात्रा आत्मवृत्तान्त

काठमाडौं । पर्यटन उद्यमी एवम् नेपाल–फ्रान्स चेम्बर अफ कमर्सका अध्यक्ष श्याममोहन श्रेष्ठको आत्मवृत्तान्त ‘काठमाडौं–पेरिस–काठमाडौं रेल–बस यात्रा’ लोकार्पण भएको छ...

उडेको एक मिनेटमै विमान वेपत्ता

जकार्ता(एजेन्सी) । इण्डोनेसियाको राजधानी जकार्ताबाट डेको एक यात्रुबाहक विमान वेपत्ता भएको छ । विमान ५० बढी यात्रु सवार थिए । अधिकारीहरुका अनुसार श्रीविजया एयर...