Category - समसामयिक

अस्पतालमा आगलागी हुँदा १० नवजात शिशुको मृत्यु

नयाँदिल्ली(एजेन्सी) । महाराष्ट्रको भण्डारा जिल्लामा रहेको स्पेशल न्यूबर्न केयर युनिटमा आगलागी हुँदा १० नवजात शिशुको मृत्यु भएको छ । अस्पतालका चिकित्सकका अनुसार...

साझाको अध्यक्षमा डा.सुब्बा निर्वाचित

काठमाडौँ । साझा प्रकाशनको २४औँ साधारणसभाअन्तर्गत भएको निर्वाचनमा सञ्चालक समितिको अध्यक्षमा डा विजय सुब्बा निर्वाचिन भएका छन् । साहित्यकार तथा निवर्तमान सांसद...

पुरानो धारमा फर्कियो वाग्मती

काठमाडौं । ‘बाह्र वर्षमा खोलो फर्कन्छ’ भन्ने उखानलाई गलत सावित गर्दै ५० वर्षपछि वाग्मती नदीको मुहानस्थलको करीब सात किमी भागलाई विसं २०२१ को नापी अनुसारकै बहाव...

कोरियामा नेपाली विद्यार्थीले पनि इ–९ भिसा पाउने

सउल । दक्षिण कोरिया सरकारले यहाँ अध्ययनरत विदेशी विद्यार्थीलाई पनि इ–९ भिसा उपलब्ध गराउने गरी तयारी थालेको छ । इ–९ भिसा कोरियन भाषा परीक्षा उत्तीर्ण गरी इपिएस...

पोखरामा फुडमाण्डूको सेवा विस्तार

पोखरा । नेपालको पहिलो अनलाइन फुड डेलिभरी प्लेटफर्म फुडमाण्डूले पहिलोपटक काठमाडौँबाहिर पोखरामा सेवा विस्तार गरेको छ । कम्पनीका बजार व्यवस्थापक श्यामरत्न मालीले...

पूर्व क्रिकेटर सौरभलाई हृदयघात

नयाँदिल्ली(एजेन्सी) । बीसीसीआईका अध्यक्ष तथा भारतीय क्रिकेट टीमका पूर्व कप्तान सौरभ गांगुलीको छातीमा दुखाई भएपछि कोलकाताको एक निजी अस्पतालमा भर्ना भएका छन् ।...

एसपी र हरिहरलाई दधिराज पुरस्कार

काठमाडौं । वरिष्ठ साहित्यकार प्राज्ञ दधिराज सुबेदीको सम्मानमा उनका छोराहरु शरदराज र रुपकराजले स्थापना गरेको दधिराज सुवेदी पुरस्कार प्रतिष्ठानले साहित्यकार एवं...

विश्वविख्यात फूटबलर म्याराडोनाको निधन

अर्जेन्टिना(एजेन्सी) । फूटबलका सर्वकालिन महान खेलाडी डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा हृदयघातका कारण निधन भएको छ । यसै महिनाको शुरुवातमा मस्तिष्कको क्लटिङका...

असीम सागरको साहित्यिक कविताकृति क

काठमाडौं । कवि असीम सागरको कविताकृति ‘क’ सार्वजनिक भएको छ । विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ को बढ्दो संक्रमणका कारण औपचारिक कार्यक्रमबिनै पुस्तक आइतबार...

खेलाडी र विद्यार्थीलाई पोसाक

भक्तपुर । नेपाल क्योकुशिन सेइसिन काईकान कराँते संघको आयोजनामा आशापुरी डोजो भक्तपुरमा शनिबार घटस्थापनाको दिन पारेर शुभकामना आदानप्रदान तथा विद्यालय पोशाक वितरण...

पत्रकार ददिले ल्याए वनको वैभव

काठमाडौं । पत्रकार एवम् लेखक ददि सापकोटाको नयाँ कृति ‘वनको वैभव’ मङ्गलबार सार्वजनिक भएको छ । विश्वमै बढिरहेको कोरोना संक्रमणका बीच औपचारिक कार्यक्रमबिनै पुस्तक...

फ्रेञ्च ओपनमा नाडालको नयाँ इतिहास

पेरिस(एजेन्सी) । स्पेनका टेनिस खेलाडी राफेल नाडालले आइतबारको फ्रेञ्च ओपनमा नयाँ इतिहास रचेका छन् । फ्रेञ्च ओपनको फाइनलमा लाल बजरीका बादशाहले विश्वकै नम्बर एक...

उत्तमको पुस्तकमा कुण्डली ग्रहका कुरा

काठमाडौं । ज्योतिष विज्ञानका ज्ञाता डा. उत्तम उपाध्याय न्यौपानले ‘के भन्छन् तपाईंका कुण्डलीका ग्रहले’ पुस्तक पाठकमाझ ल्याएका छन् । यो पुस्तकमा ज्योतिष सम्बन्धी...

किताब किन्ने पाठकलाई लाइव्रेरी उपहार

काठमाडौं । किताब यात्रा प्रालिले सञ्चालन गरेको किताब यात्रा डटकमले ‘यस पटकको दशैं बहार, ज्ञानसँगै अनेक उपहार’ भन्ने नाराका साथ ‘किताब यात्रा वाउ दशैं अफर’...

उमेर १७, खुट्टाको लम्बाई ६ फिट १० इञ्च

टेक्सस(एजेन्सी) । अमेरिकाकी एक १७ वर्षीया युवतीको खुट्टा विश्वकै सबैभन्दा लामो खुट्टाका रुपमा गिनिज बुक अफ वल्र्ड रेकर्डमा दर्ता भएको छ । टेक्ससमा बस्ने मैका...

वार्षिक दुई करोड आम्दानी गर्दै सांस्कृतिक संस्थान

काठमाडौं । नेपाल सांस्कृतिक संस्थानले सीएम ट्रेडिङ इन्टरप्राइजेजसँगको ३० वर्षे सम्झौता तोड्दै नेपाल दुरसञ्चार प्राधिकरणसँग नयाँ सम्झौता गरेको छ । काठमाडौंको...