Category - समसामयिक

एलिजाबेथको रहस्यमयी कालो ब्याग

लण्डन(एजेन्सी) । ब्रिटेनको राजघराना र शाही परिवारसँग जोडिएको नियम–कानूनलाई अनिवार्य पालना गर्नुपर्दछ । यहाँसम्म कि उनीहरुसँग हिँड्ने मान्छेहरुले कुन सामानलाई...

कला दस्तावेजमा कलाकार र पत्रकारको चिन्ता

काठमाडौं । नेपालमा कला दस्तावेजको अभाव रहेको विषयविज्ञले बताएका छन् । उनीहरुले कलाको दस्तावेजीकरणमा राज्य तथा सरोकारी संस्थाले गहन ढंगले काम गर्नुपर्ने विचार...

कोरोनाका कारण पाकिस्तानी विमान दुर्घटना !

इस्लामाबाद(एजेन्सी) । गत महिना पाकिस्तानमा भएको विमान दुर्घटना कोरोनाका कारण भएको खुलेको छ । यो दुर्घटनामा ९७ जनाको मृत्यु भएको थियो ।पाकिस्तानका उड्डयन...

वायुमण्डलमा पर्यटक घुमाउदै बेलुन

लसएन्जल्स(एजेन्सी) । अन्तरिक्षको यात्रा गर्न चाहने जोकोही पर्यटकको चाहना अब सन् २०२४ सम्म पुरा हुने भएको छ । स्पेस टुरिज्म स्टार्टअप ‘स्पेस पर्सपेक्टिव’ले...

टेनिस स्टार नोवाकलाई कोरोना संक्रमण

लण्डन(एजेन्सी) । विश्वका नम्बर एक टेनिस खेलाडी नोवाक जोकोविच र उनकी पत्नीमा कोरोना भाइरस पोजेटिभ देखिएको छ । जोकोविचले गत सोमबार गराएको कोभिड १९ टेस्टमा उनको र...

बियर पिएर पिसाब रोक्दा…..

बेइजिङ(एजेन्सी) । धेरै समयसम्म पिसाब रोक्दाको परिणाम गम्भीर हुनसक्छ । चीनका एक व्यक्तिले यस्तै किसिमको काम गरे । दश बोतल बियर पिएर सुतेका उनले १८ घण्टासम्म...

लागुऔषधको लत मेट्न नवजात शिशु बिक्री

बेइजिङ(एजेन्सी) । लागुऔषधको नशा पुरा गर्नका लागि मानिसहरु आफ्नो पत्नीको गहना बेच्ने गर्छन् । घरमा झगडा गर्छन् । तर कसैले आफ्नो मुटुको टुक्रा अर्थात सन्तानलाई...

कोरोनाको असरः पाइलटबाट डेलीभरी ब्वाइ

बैंकक(एजेन्सी) । कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि लामो समयदेखि लागु गरिएको लकडाउनले गरीब, निम्नमध्य वर्ग, मध्य वर्ग र उच्च वर्ग सबैलाई प्रभावित बनाएको छ ।...

जहाँ लोकप्रिय छ छुरा मसाज

ताइपेइ(एजेन्सी) । सामान्यतयाः छुरीको प्रयोग मासु, फल, तरकारीलगायत काट्नलाई हुन्छ । तर के तपाईंले कहिल्यै सुन्नु भएको छ छुरीले मसाज पनि गर्न सकिन्छ ? सुन्दा...

जोनसन एण्ड जोनसन उत्पादन बन्दको घोषणा

लण्डन(एजेन्सी) । अमेरिकाको प्रहरी हिरासतमा अश्वेत जर्ज फ्लोयडको मृत्युपछि चलेको ‘ब्ल्याक लाइफ म्याटर’ आन्दोलनले सारा विश्व चलमलाइरहेको छ । यो आन्दोलनले...

एक चुम्बनको जरिवाना एक लाख पाउण्ड

लण्डन(एजेन्सी) । लण्डनमा बस्ने मार्टिन एशले कान्वेले आफ्नो एक महिला मित्रले आफूलाई चुम्बन गर्दा बिरामी हुनुपरेको भन्दै अदालतको ढोका ढकढक्याएका छन् । कान्वेको...

तीन विषयमा मलालाको डिग्री

न्यूयोर्क(एजेन्सी) । नोबेल शान्ति पुरस्कार मलाला युसुफजईले ब्रिटेनको प्रतिष्ठित अक्सफोर्ड विश्वविद्यालयबाट फिलोसोफी, राजनीति र अर्थशास्त्रमा डिग्री पुरा गरेकी...

किम यो जोङ बन्लिन् उत्तर कोरियाको नयाँ शासक ?

प्योङयाङ(एजेन्सी) । उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनको बहिनी किम यो जोङ पछिल्लो केही वर्षमा उत्तर कोरियाको रहस्यमयी सत्तामा एक प्रमुख नेता भएर उभिएकी...

इजरायलमा बन्यो चार्जवाला मास्क

जेरुसेलम(एजेन्सी) । इजरायलमा मोबाइल चार्जरको माध्यमबाट कोरोना भाइरसलाई मार्ने रियूजेबल फेस मास्क बनाइएको छ । मास्कको प्रोटोटाइप कुनै आम एन९५ मास्क जस्तै...

चीनमा यसरी गरिन्छ सेनामा भर्ती

बेइजिङ(एजेन्सी) । पूर्वी लद्दाखमा भारत र चीनको सीमामा तैनाथ फौजका बीच छिटपुट झड्पका खबर आइरहन्छन् । तर पाँच मेबाट दुवै देशको फौजबीच सीमामा तनाव निकै बढेको छ ।...

साइक्लिङका अनेक फाइदा

काठमाडौं । आफ्नो शरीरलाई फिट राख्नका लागि सबैभन्दा प्रभावशाली माध्यम साइकल बनेको छ । केही शारीरिक गतिविधि केही अन्य तरिकाबाट फिट राख्नका लागि लाभदायक हुन्छ ।...