Category - समसामयिक

लकडाउनमा अनौठा हर्कत

न्यूर्योक(एजेन्सी) । कोरोना भाइरसको प्रकोप सारा विश्वमा फैलिएको छ । कैयौं देशले लकडाउन नै लगाइसकेको छ । केही देशमा आंशिक रुपमा लकडाउन भएका छन् । यो अवस्थामा...

पाकिस्तानमा कोरोनाबाट ज्यान गुमाउनेको छुट्टै चिहान

इस्लामावाद(एजेन्सी) । कोरोना भाइरसका कारण पाकिस्तानमा मृतकको संख्या बढ्न थालेपछि त्यहाँको सरकारले मृतकको चिहान बनाउन छुट्टै स्थान निर्माण गरेको छ । कोरोनाका...

कोरोना कहरः अनलाइनबाट छोराको अन्तिम संस्कार

लण्डन(एजेन्सी) । ब्रिटेनमा एक आमाले आफ्नो छोराको अन्तिम संस्कार अनलाइनबाट हेरेकी छन् । कोरोना भाइरसका कारण उनको १३ वर्षीय छोराको मृत्यु भएको थियो । मृतक...

जुत्ताबाट सर्न सक्छ कोरोना भाइरस

मुम्बई(एजेन्सी) । कोरोना भाइरसको समस्या दिनानुदिन बढ्दै गएको छ । जोकोही मानिस पनि यो संक्रमणबाट बच्ने उपाय खोजिरहेका छन् । मानिसहरु बारम्बार हात धोइरहेका छन्...

कोरोनाको डरले अढाई महिने बच्चासहित निकालिइन् राधिका

भारत(एजेन्सी) । कोरोना भाइरससँग सारा विश्व जुधिरहेको छ । कोरोना संक्रमित व्यक्तिबाट जोकोही दुरी बनाईरहेको छ । यस्तो अवस्थामा आम मानिसमा हेलाको भाव बढिरहेको...

चीनले पाकिस्तानलाई दियो अन्डरवेयर मास्क !

इस्लामाबाद(एजेन्सी) । कोरोना भाइरसको संक्रमणसँग लडिरहेको पाकिस्तानलाई उसको सदाबहार मित्र चीनले धोका दिएको त्यहाँका अधिकारीहरुले दाबी गरेका छन् । चीनले...

सामान्य अवस्थाको पर्खाइमा यौनकर्मी

मुम्बई(एजेन्सी) । चीनबाट फैलिएको कोरोना भाइरस(कोभिड–१९)को कहरले विश्व समुदाय प्रताडित भइरहेको छ । विश्वका विभिन्न मुलुक लकडाउन भइरहेको बेला भारत पनि यो...

लकडाउनसँगै लम्बियो भर्चुअल थिएटर फेस्टिभल

काठमाडौं । लकडाउनको अवधिमा रङ्गमञ्चका दर्शकले नाटकबाट टाढा रहन नपरोस् भन्ने उद्देश्यले सुरु भएको भर्चुअल थिएटर फेस्टिभल ‘क्वारेन्टाइन अभियान नाट्य...

लकडाउन कविता लेख्नुहोस्, एक लाख जित्नुहोस्

काठमाडौं । यतिबेला संसारभर कोभिड १९ अर्थात कोरोना भाइरसको त्रास छ । यो भाइरसका कारण विश्वभर हजारौंको ज्यान गइसकेको छ । धेरै देशका नागरिक सडकमा खुलमखुल्ला हिड्न...

लकडाउनमा भर्चुअल नाटक उत्सव

काठमाडौं । कोरोना भाइरसका कारण सरकारले मुलुकभर सात दिने लकडाउन गरेको बेला विश्व रङ्गमञ्च दिवसको अवसर पारेर भर्चुअल ‘रङ्गमञ्च महोत्सव’ हुने भएको छ । थिएटर...

चितवनमा कला कार्यशाला

चितवन । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान लोककला विभागको आयोजना भरतपुर महानगरपालिकाको पटिहानीमा तीनदिने लोककला गोष्ठी, कार्यशाला तथा प्रशिक्षण’ सम्पन्न भएको छ ।...

जयको एकल प्रदर्शनीको समापन

काठमाडौं । कलाकार जय शंकरसन श्रेष्ठको तेस्रो एकल प्रदर्शनी ठमेलस्थित दलाइ–ला आर्ट स्पेसमा सम्पन्न भएको छ । एक महिनादे िखजारी प्रदर्शनी शनिबार सकिएको कलाकार...

भारतमा देखाइयो कुमारी एण्ड द बिस्ट र महाभोज

काठमाडौं । भारतको नया“दिल्ली तथा सिलोङमा सम्पन्न भएको भारत रंग महोत्सव थिएटर फेस्टिवल—२०२० मा दुई नेपाली नाटक ‘कुमारी एण्ड द बिस्ट’ तथा ‘कुमारी एण्ड द बिस्ट’...

जयाको ड्रिम वाकमा आफ्नै जीवन

काठमाडौं । कलाकार जया शर्माको एकल चित्रकला प्रदर्शनी शुक्रबारबाट शुरु भएको छ । नेपाल आर्ट काउन्सिल, बबरमहलमा जारी प्रदर्शनी तीन दिनसम्म चल्नेछ । जयाले आफ्नो...

स्माइल ड्रिम लिएर आए सुरेन्द्र

काठमाडौं । कथा, कविता, गीत, हाइकु, तान्का, मुक्तक, उपन्यासलगटायत साहित्यका विविध विधामा कलम चलाउँदै आएका सुरेन्द्र महर्जन ‘अमर’कोे २३औं कृति तथा चौथो उपन्यास...

लिम्बू पत्रकार संघ उपत्यकामा एमपी

काठमाडौं । लिम्बू पत्रकार संघ उपत्यका समिति काठमाडौंको तेस्रो अधिवेशनले एमपी सुब्बाको अध्यक्षतामा नयाँ समिति निर्वाचित गरेको छ । राजधानीमा मंंगलबार सम्पन्न...