Category - नेपाली फिल्म

लिली बिलीमा प्रदिप चकलेटी प्रेमी

काठमाडौं । अघिल्ला फिल्ममा चकलेटी प्रेमीका रुपमा देखिएका नायक प्रदिप खड्काले आगामी शुक्रबारबाट रिलिज हुन लागेको फिल्म ‘लिली बिली’मा पनि त्यो छापलाई त्याग्न...

प्रसाद खोज्दै नम्रता–विपिन

काठमाडौं । एउटै फिल्ममा अभिनय गरे पनि जोडीका रुपमा अभिनय नगरेका कलाकारद्वय नम्रता श्रेष्ठ र विपिन कार्की नयाँ फिल्म ‘प्रसाद’मा भने निःसन्तान श्रीमान् श्रीमतीको...

सुटिङस्थलमा अनुपलाई वर्षाको केक

काठमाडौं । महिना दिनदेखि छायाँंकनरत फिल्म ‘जय शम्भु’को सुटिङस्थलमै नायिका बर्षा सिवाकोटीले शनिबार आफ्नो जन्मदिन मनाएकी छिन् । उन काभ्रेस्थलीको सुटिङ सेटमै...

‘शत्रु गते हेर्दा धेरै ठाउँमा हाँसें’

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा एमाले नेता माधवकुमार नेपाल गत साता नै फिल्म ‘शत्रु गते’ हेर्ने तयारीमा थिए । तर फिल्मका निर्मातामध्येका एक यशोदा...

दर्शकको भीड देख्दा नाजिर चकित

काठमाडौं । आफूले अभिनय गरेको फिल्म रिलिज भएको दिन बिहानैदेखि हलमा दर्शकको भीड देख्दा जोकोही कलाकार पनि खुशी हुन्छन् । शुक्रबारबाट रिलिज भएको फिल्म ‘तिमी सँग’का...

तेस्रो साता पनि शत्रु गते क्रेज उस्तै

काठमाडौं । गत चैत ९ गते रिलिज कमेडी जनराको फिल्म ‘शत्रु गते’ प्रति तेस्रो सातामा पनि दर्शकको क्रेज उस्तै बढेको पाइएको छ । दोस्रो साता सफलतापूर्वक प्रदर्शन भएर...

राजकीय भ्रमणमा मख्ख कलाकार

काठमाडौँ । प्रधानमन्त्रीको शुक्रबारदेखि हुन लागेको भारतको राजकीय भ्रमणमा पहिलो पटक फिल्म क्षेत्रसमेत सहभागी गराइएको छ । नेपाली चलचित्र उद्योग र भारतीय चलचित्र...

चार भाषामा देवको म्हेन्दू

काठमाडौं । हिमाली दुर्गम भेगमा बसोबास गर्ने शेर्पा जाति र तल्लो भेगमा बस्ने आर्यन समुदायबीचको भावनात्मक सम्बन्धको कथालाई समेटेर फिल्म ‘म्हेन्दू’ को घोषणा...

डन्डीबियो खेलाउन खगेन्द्रको यस्तो संघर्ष

काठमाडौं । अभिनेता खगेन्द्र लामिछानेले वास्तविक जीवनमा डन्डीबियो खेले या खेलेनन्, त्यो उनै जानुन् । तर नेपालको पूर्व राष्ट्रिय खेल डण्डीबियोमा आधारित फिल्म...

‘गिनिजको हौसलाले हैरान बनाएँ’

काठमाडौं । विश्वकै कान्छा निर्देशकको रुपमा गिनिज बुक अफ वल्र्ड रेकर्डस्मा नाम लेखाएका निर्देशक सौगात विष्टको दोस्रो फिल्म ‘हैरान’ आगामी जेठ ४ गतेबाट नेपालमा...

हिरोजका पप्पी देऊ न र मेहनत आफै गर

काठमाडौं । निर्मात्री पूर्णीमा लामाले आफ्नो फिल्म ‘हिरोज्’का दुई गीत ‘पप्पी देऊ न’ र ‘मेहनत आफै गर’ दर्शकमाझ ल्याएकी छन् । यो फिल्म आगामी शुक्रबारबाट...

जापानमा लिलिबिली हाउसफूल

काठमाडौं । आगामी चैत ३० गते नेपालमा रिलिज हुन लागेको प्रदिप खड्का र जसिता गुरुङ स्टारर फिल्म ‘लिलिबिली’को जापानमा रेड कार्पेट प्रिमियर गरिएको छ । जापानको...

आँचलसँग आकाशको पलपल हरपल

काठमाडौं । आगामी जेठ ११ रिलिज हुन लागेको फिल्म ‘ब्ल्याक’ को दोस्रो गीत ‘पल पल हरपल’ सार्वजनिक भएको छ । गीतमा नायक आकाश श्रेष्ठ र नायिका आँचल शर्माले रोमान्स...

हैरान शीर्ष गीतमा कलाकारको जम्बो टिम

काठमाडौं । पोष्ट प्रोडक्सनमा रहेको फिल्म ‘हैरान’ को शीर्ष गीतको छायांकन सकिएको छ । राजधानीको बालाजुस्थित एनएफडिसीमा सेट लगाएर गीतको छायांकन गरिएको हो । जेठ ४...

आर्मीको मैदानमा धमाधम नालापानी

काठमाडौं । बलभद्र कुवँर र उनको सेनाले ब्रिटिस सेनासँग लडाई गरेको ऐतिहासिक थलो नालापानीको विषयलाई समेटेर निर्माण भइरहेको फिल्म ‘नालापानी’को यतिबेला राजधानीका...

प्रदिप हेर्न दर्शकको भीड

काठमाडौं । आगामी चैत्र ३० गतेबाट अल नेपाल रिलिज हुन लागेको फिल्म ‘लिलिबिली’ रिलिज हुनु अघि नै फिल्मका नायक प्रदिप खड्काले आफ्नो क्रेजलाई दर्शकसामू छर्लङ पारेका...