Category - नेपाली फिल्म

भोमनको भिमसेनमा कथाको फ्युजन

काठमाडौं । एक्सन, लभ र कमेडीलाई फ्युजन गर्दै नयाँ फिल्म ‘भिमसेन’ बन्ने भएको छ । युवी फिल्मस् ग्यालरीको तेस्रो प्रस्तुतिका रुपमा रहेको फिल्मको मंगलबार राजधानीमा...

भदौमा मरिष्काको मिस्टर भर्जिन

काठमाडौं । तीन युवाको यौन चाहनालाई प्रस्तुत गरिएको फिल्म ‘मिस्टर भर्जिन’ २०७५ सालको भदौ १ गते रिलिज हुने भएको छ । वर्ल्ड वाइड फिल्म्स डिस्ट्रिव्यूसनको ब्यानरमा...

नेप्टेमा दयाहाङ रमाइला भिलेन

काठमाडौं । अभिनेता दयाहाङ राईको नाम लिँदा अधिकांशले सरल नायकको छवि बनाएका कलाकारका रुपमा चिन्छन् । उनले अभिनय गरेका सबै फिल्ममा उनको भूमिका सकारात्मक किसिमको छ...

नयाँ कलाकार जन्माउँदै शोभितको समूह

काठमाडौं । नेपाली फिल्ममा नयाँ कलाकार जन्माउन अभिनय सम्बन्धि नयाँ रियालिटी शो ‘नेपाल्स मेघा सिनेस्टार’ हुने भएको छ । ओ मेगा इन्टरटेनमेन्टले आयोजना गर्ने...

सप्तरीबाट राज्जारानीको घुम्ती सिनेमा शुरु

काठमाडौं । तराईको दाइजो व्यथालाई प्रस्तुत गरिएको फिल्म ‘राज्जा रानी’ले सप्तरीको तिरहुत गाउँपालिकास्थित लोहजारा गाउँबाट घुम्ती सिनेमाको शुभारम्भ गरेको छ ।...

हलमा दर्शक तान्दै हुर्रे

काठमाडौं । कमेडी फ्लेबरमा रमाइलो शैलीमा प्रस्तुत गरिएको फिल्म ‘हुर्रे’ले दर्शकलाई दिनानुदिन हलमा तानिरहेको छ । गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म हेर्न हलमा...

साम्राज्ञीको प्रेममा आकाश र नाजिर

काठमाडौं । फिल्म ‘तिमीसँग’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा कुनै नयाँ ठाउँ घुम्न गएका नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह, नायक आकाश श्रेष्ठ र...

प्रेस शोमा रुचाइयो गाजाबाजा

काठमाडौं । शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘गाजा बाजा’ शनिवार दिउँसो गरेको प्रेस शोबाट राम्रो प्रतिक्रिया पाएको छ । फिल्म हेरेका पत्रकारहरुले फिल्मको...

पञ्चायत भीआइपी शोमा नीताको चर्चा

काठमाडौं । आफूलाई निमन्त्रणा गरिएका फिल्मका प्रिमियर शोमा नायिका नीता ढुंगाना प्रायशः ग्ल्यामर लुक्समा उपस्थित हुने गर्छिन् । रेडकार्पेट प्रिमियरमा ग्ल्यामर...

बोबी टिजरमा प्रेम–रोदन

काठमाडौं । प्रेम र रोदनलाई झल्कने गरी फिल्म ‘बोबी’को ट्रेलर सार्वजनिक भएको छ । मिलन चाम्स निर्मित एवं निर्देशित फिल्ममा कविता गुरुङ र उमेश थापाको वास्तविक...

तराईका गाउँमा केकी–नाजिरको राज्जा रानी

काठमाडौं । मधेसमा व्याप्त दाइजो प्रथाको कथालाई विषयबस्तु बनाइएको फिल्म ‘राज्जा रानी’ लाई अब ग्रामीण भेगका दर्शकल पनि हेर्न पाउने भएका छन् । फिल्मसँग कम पहुँच...

भैरेमा कसले भेट्ला वर्षा सान्नानीलाई

काठमाडौ । निर्देशक एभरेष्ट सुर्य बोहोराको कथा र निर्देशनमा तयार भएको फिल्म ‘भैरे’को पहिलो गीत सार्वजनिक भएको छ । पोखराको फेवाताल परिसरमा छायांकन गरिएको डान्सिङ...

ब्ल्याकको चंगा जस्तैमा विन्दास आकाश

काठमाडौं । जेठ ११ लाई प्रदर्शनको मिति तय गरेको फिल्म ‘ब्ल्याक’ ले पहिलो गीत ‘चंगा जस्तै’ सार्वजनिक गरेको छ । गीतमा लिड अभिनेता आकाश श्रेष्ठलाई देख्न सकिन्छ ।...

भोर टिजरमा दहेज पीडा

काठमाडौं । फिल्म ‘भोर’ (फस्र्ट लाईट)को टिजर सार्वजनिक भएको छ । यादवकुमार भट्टराई निर्देशित फिल्मको सार्वजनिक टिजरमा दाइजो(दहेज)को पीडा झल्काइएको छ । अघिल्लो...

मंगलमले फुरुङ्ग शिल्पा

काठमाडौं । फिल्म बनाइरहने निर्माता भन्दा पहिलोपटक फिल्म बनाएको निर्मातामा आफ्नो फिल्म प्रति ठूलो भरोसा र उत्साह हुन्छ । नायिकाबाट निर्मात्रीको विधा थपेकी...

मधेसको कथामा मधेसी पुत्र २

काठमाडौं । आगामी चैत ९ गतेबाट मधेसको कथा उठाईएको फिल्म ‘मधेशी पुत्र २’ प्रदर्शनमा आउने भएको छ । नेपाली र भोजपुरी दुवै भाषामा रहेको फिल्मले मधेस आन्दोलनको कथा...