Category - सेलीब्रेटि/फिल्मी

ग्रामीण चलचित्र महोत्सवमा १७ फिल्म छनोट

काठमाडौं । शुक्रबारदेखि काभ्रेको भकुण्डेबेसीमा हुने दोस्रो संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’का लागि १७ वटा फिल्म छनोट भएका छन् । आयोजक सेलिब्रेटी नेपाल...

नीरफूल प्रिमियरपछिको प्रतिक्रिया–फरक र मौलिक

काठमाडौं । यही शुक्रबार रिलिज हुने फिल्म ‘नीरफूल’ले बुधबार साँझ राजधानीमा प्रिमियर गरेको छ । प्रिमियरपछि फिल्मकर्मी तथा पत्रकारले फिल्म राम्रो बनेको...

मधेशका महिला कथाकारका लागि टेल योर स्टोरी

काठमाडौं । मधेश प्रदेशका महिला कथाकारहरूलाई छोटो–फिल्मको पटकथा लेखनमार्फत प्रोत्साहित गर्ने उद्देश्यका साथ ‘टेल योर स्टोरी– ९मधेश च्याप्टर०’ कार्यशाला सुरु...

यामको कार्साङमा दयाहाङ अनुबन्धित

काठमाडौं । अहिलेका व्यस्त अभिनेता दयाहाङ राई नयाँ फिल्ममा अनुबन्धित भएका छन् । यार्सा फिल्मस्को व्यानरमा निर्माण हुने फिल्म ‘कार्साङ’मा उनी अनुबन्धित भएका हुन्...

वेलकम टु हेम्जाकोटको प्रिमियर

काठमाडौं । आगामी शुक्रबारदेखि देशभरका हलमा प्रदर्शन हुन लागेको फिल्म ‘वेलकम टु हेम्जाकोट’को प्रिमियर गरिउको छ । फिल्म हेरेपछि फिल्मकर्मी तथा पत्रकारले...

मास्टर क्लासमा दीपेन्द्र, दिया र रामराजा

काठमाडौं । ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ को दोस्रो संस्करणमा ‘मास्टर क्लास’को शेसन पनि रहने भएको छ । सेलिब्रेटी नेपाल प्रतिष्ठानको आयोजनामा आगामी बिहीवार...

तामाङ भाषाको फिल्म चारदाम सुरु

काठमाडौं । तामाङ जातिको लोपोन्मुख हुँदै गएको भाषा, लिपि, भेषभुषा, कला, संस्कार र संस्कृतिको संरक्षण तथा सम्बद्र्धन गर्न फिल्म ‘चारदाम’ निर्माण हुने भएको छ ।...

फनफनीमा आर्यन अधिकारी अनुबन्धित

काठमाडौं । फिल्म ‘बुलाकी’ फेम्ड निर्देशक लक्ष्मण सुनारको निर्देशनमा रहने नयाँ फिल्म ‘फनफनी’मा अभिनेता आर्यन अधिकारी अनुबन्धित भएका छन् । तिहारपछि फ्लोरमा जाने...

असोजमा कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव

काठमाडौं । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा पहिलो ‘कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८०’को आयोजना हुने भएको छ । कर्णालीको कथा...

रहेनन् महाभारतका शकुनी मामा गुफी

मुम्बई(एजेन्सी) । महाभारतमा शकुनीको भूमिका निभाएर चर्चित बनेका अभिनेता गुफी पेन्टलको सोमबार बिहान निधन भएको छ । उनी ७८ वर्षका थिए । पेन्टल ८ दिन यता...

लिम्बु संस्कृतिमा लुङा

काठमाडौँ। भुमिसा प्रोडक्सनले निर्माण गरेको फिल्म ‘लुङा’को फस्टलुक सार्वजनिक भएको छ। लिम्बु संस्कृतिमा बनेको फिल्म श्रावण ५ गतेबाट देशभर प्रदर्शनमा आउँदैछ।...

अमिताभकी अनस्क्रिन आमा सुलोचनाको निधन

मुम्बई (एजेन्सी)। बलिउडकी दिग्गज अभिनेत्री सुलोचना लाटकरको ९४ वर्षको उमेरमा निधन भएको छ । उनको दादरको सुश्रुषा अस्पतालमा उपचाररत अवस्थामा निधन भएको हो ।...

परवीन बबीको बायोपिकमा उर्वशी

मुम्बई(एजेन्सी) । बलिउड अभिनेत्री उर्वशी रौतेला दिग्गज अभिनेत्री परवी बबीको बायोपिकमा प्रमुख भूमिकामा देखिने भएकी छन् । उनले सामाजिक सञ्जालमार्फत खुशी व्यक्त...

वेलकम टु हेम्जाकोटमा समावेशी समाजको परिकल्पना

काठमाडौं । निर्देशक सरोज पौडेलले मध्यपश्चिमको प्यूठानमा स्कुल जीवन बिताए । बाँकी शिक्षादिक्षा दाङमा लिए । गाउँमा रहँदा उनले चौतारीमा भेला हुने बुढापाका हुन्...

परस्त्रीको होना था जो होनो लगा

काठमाडौं । आगामी असार १५ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘परस्त्री’ को हिन्दी डब गीत रिलिज गरिएको छ । आइतबार बिफोरयु म्युजिकबाट फिल्मको हिन्दी डब ‘होना...

‘नीरफूलले पहिचानवादी मुद्दालाई बलियोसँग उठाएको छ’

काठमाडौं । अभिनेता दयाहाङ राईको प्रमुख भूमिकामा अभिनय रहेको फिल्म ‘नीरफूल’ आगामी शुक्रबारबाट प्रदर्शनमा आउँदैछ । दयाहाङले लामो समयसम्म छायामा परेका आफुना कथामा...