काठमाडौं । गायक एकदेव लिम्बूको नयँ“ गीत ‘तिमी आयौ’ को भिडियो सार्वजनीक गरिएको छ । सत्य घटनाबाट प्रभावीत रहेको गीतको भिडियो गायक लिम्बूले सोमबार आफ्नो युट्युव...
Category - गीत/संगीत
आमाबाबुलाई धोका दिँदा दिप्सनलाई यस्तो आपत
काठमाडौं । गायक सोनाहाङ राईको नयाँ गीत ‘किन किन’ को भिडियो सार्वजनिक भएको छ । सार्वजनिक भिडियोमा आफ्नो सन्तान ठुलो भएपछि उसले परिवारलाई दिने पीडा देखाइएको छ ।...
हेरुकासँग रोमान्टिक जेनेलिया
काठमाडौं । संगीतकार तथा गीतकार राजेश श्रेष्ठको गीत ‘मिठो मिठो मायाको मौसम छ’ सेलीब्रेटी नेपालको यु ट्युबबाट सार्वजनिक गरिएको छ । रोमान्टिक भावमा तयार पारिएको...
स्रष्टालाई पोखरा दोहोरीको सम्मान
काठमाडौं । स्थापनाको दुई दशकपछि नया“ व्यवस्थापनका साथमा सञ्चालनमा आएको ठमलेलस्थित पोखरा दोहारी नाचघरले लोकदोहोरी क्षेत्रमा लामो योगदान दिएका लोकप्रिय लोक...
मस्तिष्क पक्षघात भिडियोमा सरोज र सूर्यमाला
काठमाडौं । मस्तिष्क पक्षघात सम्बन्धी जनचेतनामुलक गीत ‘नभन मेरो भाग्य’ को भिडियो सार्वजनिक भएको छ । राजधानमा एक कार्यक्रमकाबीच परराष्ट्रमन्त्री प्रदिपकुमार...
कसलाई अराजको आ भि जा ?
काठमाडौ । नेपालका चर्चित गायक तथा र्यापर अराज केशवको स्वरमा रहेको हिन्दी गीत ‘आ भि जा’को भिडियो सार्वजनिक भएको छ । केहि समय पहिले भारतको म्यूजिक कम्पनी...
अलिसालाई फकाउँदै भीमफेदी गाइज
काठमाडौं । गायक आर के खत्रीको स्वर रहेको गीत ‘सिंगल छु’को म्युजिक भिडियो सार्वजनिक भएको छ । नवीन प्रभातको शब्द रहेको गीतमा गायक खत्री कै संगीत र रिकेश गुरुङको...
सहिदका सन्तानलाई मिलन–राजनराजको गीत
काठमाडौं । मिलन च्यारिटी फाउन्डेसन’ले यही चैत १६ गते बेलायतका विभिन्न सहरमा ‘मिरा साँझ’ आयोजनागर्ने भएको छ । सुनसरीको सहिद स्मृति आवासीय विद्यालयको सहयोगका...
विक्रान्त यसकारण मेलिनाको नक्कले
काठमाडौं । मेलिना राई र विक्रान्त मेहताको स्वरमा रहेको नयाँ गीत सार्वजनिक भएको छ । शुक्रबार मेलिना राईको अफिसियल च्यानलबाट ‘नक्कले मोरा’ बोलको गीत सार्वजनिक...
अञ्चल–अञ्चलमा पलको ससुराली
काठमाडौ । नायक पल शाहको नायिका आँचल शर्मासँग अफेयरको खबरले समय समयमा मिडिया बजार तातिरहन्छ । आँचलसँग अफेयरमा नाम जोडिइरहँदा पलले चाहिँ अञ्चल–अञ्चलमा ससुराली...
कविता भेट्दा रसाए निराजन
काठमाडौं । गायक भुसन राईले ‘मरुभुमी’ बोलको गीत सार्वजनिक गरेका छन् । यो गीतमा गायककै शब्द, स्वर र संगीत छ । गीतमा गायकले युवतीको प्रवेशपछि मरुभुमिले पानी पाए...
सल्ला धुपैलेमा गणेश र विष्णुमाया
काठमाडौं । कौडा किङ सर्जक तथा गायक गणेश गुरुङको आफ्नो पुरानो मौलीक ‘सल्ला धुपैले’ बोलको लोक तथा दोहोरी गीतलाई पुनः सार्वजनिक भएको छ । ‘सल्ला धुपैले’मा कौडाकिङ...
रेम्बोको आँखामा बस्लिन् माला ?
काठमाडौं । अष्ट्रेलियामा बस्दै आएका गायक सन्जिब पराजुलीको नयाँ गीत ‘आँखामा’को भिडियो सार्वजनिक भएको छ । गीतमा सचिन सिंहको संगीत, होमनाथ न्यौपानेको शब्द छ ।...
चाइनाको रेलमा सरर सन्तोष
काठमाडौं । दोश्रो ‘नेपाली तारा’ गायक सन्तोष लामाको स्वरमा रहेको ‘चाइनाको रेल’ बोलको गीत सार्वजनिक भएको छ । कृष्ण केसीको शब्द रहेको गीतमा हरि लम्सालको संगीत छ ।...
शिल्पालाई दिक्पालको प्रेमप्रस्ताव
काठमाडौं । गायिका सरु गौतम र गायक ध्रुव बिस्कोको स्वरमा रहेको नयाँ प्रेमगीत ‘मेरो प्रेम प्रस्ताव’ सार्वजनिक भएको छ । कुमार कटुवालले लेखेको गीतमा दिपक शर्माको...
दर्पणको किन दुख्छ मुटुको फिल डान्स
काठमाडौं । गीतकार दर्पण राईले नेपाली म्युजिक भिडियोमा नयाँ शैलीको प्रयोग गरेका छन् । दर्पणले आफ्नो सेन्टिमेन्टल गीत ‘यो मुुटु दुख्छ किन’मा र्चिर्चत डान्सर...