Category - गीत/संगीत

रेखाले प्रेम अस्वीकार्दा पर्शुरामले गाए यस्तो गीत

काठमाडौं । भ्यालेन्टाइन डेको पूर्व सन्ध्या पारेर गायक पर्शुराम रिजालले नायिका रेखा थापाप्रति समर्पित गर्दै ‘रेखा थापाले’बोलको गीतको म्युजिक भिडियो दर्शकमाझ...

आँचल पाउन अनसनमा पल

काठमाडौ। राजनीतिक वृत्तमा अनसन निकै चल्तीको शब्द हो । प्रेमको मामलामा भने अनसन बसेको समाचार कमै मात्र आएको छ । अर्थात यस्तो समाचार अहिलेसम्म कतै सुनिएको पनि...

मग मगमा श्रीमतीसँग अमृतको रोमान्स

काठमाडौं । भ्यालेन्टाइन डे लाई लक्षित गर्दै गायक अमृत छेत्रीले आफ्नो स्वरमा सजिएको गीत ’मग मग’ लिएर दर्शक तथा श्रोता सामु आएका छन् । गीतमा अमृतसंगै उनकै...

सानको भिडियोमा रोमान्टिक सुजन–एलिसा

काठमाडौं । बुधबार पर्ने भ्यालेन्टाइन डेलाई लक्षित गर्दै गायक सुजन तिगेला लिम्बुले आफ्नो गीत ’कसम मन पर्यो’ को भिडियो सार्वजनिक गरेका छन् । गीतमा शब्द, संगीत र...

सञ्जीवको हुन्छु ममा सुन्दरी करिश्मा

काठमाडौं । संगीतकार तथा गायक सञ्जीवकुमार पौडेलको नयाँ एल्बम ‘अस्तित्व’मा रहेको ‘हुन्छु म’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । नारायण कँडेलको शब्द...

दीपेन्द्रको धान कुटीमा भीमफेदी गाइज

काठमाडौं । गीतकार दीपेन्द्र घिमिरेको शब्दमा रहेको ‘धान कुटी मकै भुटी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । एसडी योगीको संगीतमा एसडी र श्रुति योगीको...

चार सहरमा अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला

काठमाडौँ । एभरेष्ट नेपाल सांस्कृतिक समूहले नेपालको संस्कृतिलाई विश्वमाझ चिनाउन आगामी फागुनको तेस्रो सातादेखि यहाँ नवौँ अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला...

रोजीले एकसाथ ल्याइन् एल्बम र पुस्तक

काठमाडौं । गीतकार रोजी लाबुङ राईको पुस्तक र एल्बम संयुक्त रुपमा सार्वजनिक भएको छ । गीतकार डा. कृष्णहरि बरालको प्रमुख आतिथ्यता र गीतकार उन्नति बोहरा ’शिला’ को...

गणेशको गीतमा साराको अप्रिल फूल !

काठमाडौं । हङकङमा बस्दै आएका गायक गणेश न्यौपानेको नयाँ गीत ‘एउटा घाउ देउ’को शनिवार नगरकोटमा छायांकन गरिएको छ । केही रोमान्टिक, केही स्याड र केही रोमाञ्चक दृश्य...

मर्निङ द बिगिनिङमा आइन् बबिना

काठमाडौं । खोटाङकी गायिका बबिना राईको पहिलो गिती एल्बम ‘मर्निङ द बिगिनिङ’ राजधानीमा सार्वजनिक भएको छ । सात गीत समावेश उनको एल्बम एनटिभी प्लसबाट प्रत्यक्ष...

विरहीको टालाटुलीमा अराजको रिमिक्स

काठमाडौं । गायक सूर्यविरही साउद र रश्मी रिजालद्वारा स्वरबद्ध र अराज केशवको रिमिक्स गीत ‘टालाटुली बाटुली’को भिडियो सार्वजनिक भएको छ । गायक साउदले यसअघि ‘सुदूरको...

ओ बेबीमा निशानले दिए नयाँपन

काठमाडौं । आजकल बनेका नयाँ म्युजिक भिडियो हेर्दा कुनै फिल्म हेरे भन्दा कम लाग्दैन । कथात्मक रुपमा बनाइएका यी भिडियोहरु आफैमा उत्कृष्ट बन्ने गर्दछन् । म्युजिक...

बल्छीध्रुवेको जन्मदिनमा जलजलालाई दश हजार सहयोग

काठमाडौं । पछिल्लो समयमा कलाकारहरुले आफ्नो जन्मदिन सामाजिक काम गरेर मनाउन थालेका छन् । त्यसैको निरन्तरतामा टेलिभिजनमा ‘बल्छीध्रुवे’का रुपमा परिचित हाँस्य...

भ्यालेन्टाइन प्रेमिका सम्झँदै राजेशपायल

काठमाडौं । सांगीतिक क्षेत्रमा अविवाहित गायकको ट्याग पाएका गायक राजेशपायल राईलाई विवाहको प्रश्नले हैरानै बनाउन थालेको छ । एकताका फिल्मका महानायक राजेश हमाललाई...

साथीमा जुनु गर्दैछिन् प्रेमीको प्रशंसा

काठमाडौं । प्रेम दिवसको छेको पारेर गायिका जुनु गौतमको स्वरमा रहेको भ्यालेनटाइन विशेष गीत ‘साथी’भिडियो सार्बजनिक भएको छ । सेलिब्रेटी नेपालको प्रस्तुति रहेको...

श्यामराजको गीतमा मदनकृष्णको आव्हान

काठमाडौं । अष्ट्रेलियामा बस्दै आएका श्यामराज दाहालको स्वरमा रहेको ‘भोकले कोही नमरोस्’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । राष्ट्रिय गीत फ्लेबरको...