Tag - Prachanda Malla

शिल्पीमा राजेन्द्र लक्ष्मीको समापन

काठमाडौं । ख्वापा नाट्य समूहले शिल्पी नाटकघरमा मञ्चन गरेको नाटक ‘राजेन्द्र लक्ष्मी’को समापन भएको छ । पुष २५ गतेदेखि मञ्चन भएको नाटक गत माघ २ गते सकिएको हो ।...