देश सम्झेर विशालको बिलौना

काठमाडौं । गायक विशाल निरौलाको ‘ज्यान यो परदेशी’ बजारमा आएको छ । गीतमा गायक निरौलाकै शब्द संगीत तथा आवाज रहेको छ । गीतमा मादल, गितार र सारंगी जस्ता वाद्य वादकको प्रयोग गरिएको छ ।

गीतमा परदेश गएको छोराले आफ्नो परिवारलाई सम्झेर व्यक्त गरेको पीडालाई प्रस्तुत गरिएको छ ।