प्रमोदको फूल सम्झेर रोएँ

काठमाडौं । गायक प्रमोद खरेलको स्वरमा रहेको ‘फूल सम्झेर रोएँ’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा कस्तुप पन्तको शब्द तथा संगीत गीतमा रहेको छ ।

गीतको भिडियोमा समिर खान, आरुषी परियार र नविन गिरी फिचर्ड छन् । निशान एस के को सम्पादन तथा निर्देशन, किरण चैसिरको छायांकन रहेको भिडियोको कथा र परिकल्पना मोडल समिर खानको छ ।

गीतमा प्रेमील जोडीबिचको प्रेम पछिको विछोडलाई देखाइएको छ ।