सन्दीपको सान्बाबुमा स्मारिका र समारिका

काठमाडौ । गायक सन्दीप न्यौपानेको नयाँ गीत ‘सान्बाबु’को भिडियो सार्वजनिक भएको छ । गीतमा सन्दीपलाई गायिका सम्झना भण्डारीले स्वरमा साथ दिएकी छन् ।

गीतमा सुदिप सागरको संगीत संयोजन छ । प्रकाश भट्टको निर्देशन रहेको भिडियोमा स्मारिका र समारिका ढकालसँग गायक सन्दीप फिचर्ड छन् ।

नवराज उप्रेतीको छायांकन रहेको भिडियोको सम्पादन विष्णु शर्माले गरेका हुन् । शिव हमालको च्यानबाट भिडियो रिलिज गरिएको हो ।