कृष्णहरीको सांगीतिक सिन्धुलीगढी

काठमाडौं । वीपि राजमार्ग वरपर छायांकन गरिएको गीत ‘सिन्धुलीगढी’ सार्वजनिक भएको छ । गीतमा कृष्णहरी चौलागाईको शब्द, स्वर तथा मनोज मालेको संगीत रहेको छ ।

भिडियोमा अनु पराजुली र कृष्णहरी ‘बन्धु’ लगायतको अभिनय छ ।

भिडियोमा सदिप घिमिरेको निर्देशन, विराज गिरीको कोरियोग्राफी र नवीन गिरीको छायांकन छ ।