तमु समाज पोर्तुगलमा विकास

काठमाडौं । पोर्तुगलको लेस्बोनस्थित ह्याप्पी लिसबोआ रेष्टुरेन्टमा आइतबार भएको तमु समाज पोर्तुलको सातौं जिल्ला अधिवेशनमा विकास गुरुङ निर्वाचित भएका छन् । समाजका पूर्वसचिव तथा हालका महासचिव तारा गुरुङले राष्ट्रिय गान गाएर सुरु भएको कार्यक्रममा जनजाति महासघ पोर्तुगलको अध्यक्ष हेमबहादुर गुरुङ, मगर समाज पोर्तुगलका अध्यक्ष कमल पुन, किरात राई सोसाइटी पोर्तुगलका अध्यक्ष दिपेश राई, शेर्पा किदुक पोर्तुगलका अध्यक्ष निमा शेर्पा, किरात याक्थुङ चुम्लुङ पोर्तुगलका अध्यक्ष प्रेम लिम्बु, लमजुङ समाज पोर्तुगलका अध्यक्ष लोकेन्द्र गुरुङ र रमेशकुमार गुरुङको उपस्थिति थियो ।

संस्थाको वरिस्ठ उपाध्यक्षमा मिलन गुरुङ, प्रथम उपाध्यक्षमा गोमा गुरुङ, द्वितिय उपाध्यक्षमा सुरज गुरुङ तथा उपाध्यक्षहरुमा जमुना गुरुङ, केष गुरुङ र विशाल गुरुङ चुनिए ।

त्यस्तै महासचिवमा तारा गुरुङ, सचिवमा गनि गुरुङ, कोषाध्यक्षमा राज गुरुङ र देवी गुरुङ, सह—कोषाध्यक्षमा समीर गुरुङ, सांस्कृतिक विभाग प्रमुखमा बौद्धप्रसाद गुरुङ तथा खेलकुद विभाग प्रमुखमा(सानु)चन्द्रबहादुर गुरुङ निर्वाचित भए ।

समाजका सदस्यहरुमा सुनिता गुरुङ, बुद्धि गुरुङ, जगत गुरुङ, मिना गुरुङ, सुनी गुरुङ, शेरबहादुर गुरुङ, मुन्ना गुरुङ, अमर गुरुङ, बुद्धिमाया गुरुङ, सुस्मा गुरुङ, भुपेन्द गुरुङ, धनबहादुर गुरुङ, सुदर्शन गुरुङ, मोहन गुरुङ, सागर गुरुङ, जीवन गुरुङ, मनोज गुरुङ, बादल गुरुङ, नवीन गुरुङ, अमर गुरुङ र राजु गुरुङ चुनिए ।