निमा लामाको टुङ्ना र डम्फु

काठमाडौं । एक पछि अर्को सांगीतिक कोसेली पस्कदै आईरहेका गायक निमा पाख्रिन लामाले ‘टुङ्ना र डम्फु’ बोलको गीतको म्युजिक भिडियो आफ्नै युटुब च्यानल मार्फत सार्वजनिक गरेका छन् ।

सन्देश लामाको शब्द, निमा पाख्रिन लामा र सशिकला मोक्तामको स्वर रहेको भिडियोमा आरम्भ तामाङ, केशाङ डोमा शेर्पा र निमाको अभिनय रहेको छ । निर्देशन, छायांकन र सम्पादन कृष्ण ब्लोनको रहेको छ ।