मान्छेमा विजयको आक्रोशित रुप

काठमाडौं । अभिनेता तथा क्याप्टेन विजय लामा अभिनित ‘मान्छे’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

कालीप्रसाद रिजालको शब्द, रमेश कडेलको स्वर रहेको गीतमा किरण कँडेलको संगीत रहेको छ ।

भिडियोमा धु्रव कोइराला, शमिया कार्की, काजोल नेपाल र बद्री पुडासैनी पनि फिचर्डं छन् ।

भिडियोमा रामकुमार केसीको छायांकन, दिन्शन शाहको सम्पादन र जीवन शाहीको निर्देशन छ ।