सिरिषाको रुन त धेरै रोएँ

काठमाडौं । गायिका सिरिषा परियारको स्वरमा रहेको गीत ‘रुन त धेरै रोएँ’ भिडियो सार्वजनिक भएको छ । गीतमा प्रशान्त पौडेलको शब्द तथा संगीत संयोजन छ ।

भिडियोमा रोशनी कार्की र उज्जवल भट्टराईको अभिनय छ ।

निशान एस केको निर्देशन रहेको भिडियोमा दीपक गिरीको छायांकन तथा श्याम कुँवरको सम्पादन छ ।