मनोजको दिलको रिलैमामा चाहना

काठमाडौं । गायक मिराज अर्यालको नयाँ गीत ‘दिलको रिलैमा’ सार्वजनिक भएको छ । रिमा इन्टरटेन्मेन्टबाट सार्वजनिक भएको गीतमा कृष्ण अर्यालको शब्द तथा संगीत छ ।

डान्सिङ शैलीमा तयार भएको गीतको भिडियोमा मनोज खड्का र चाहाना राना मगर फिचर्ड छन् । भिडियोमा मिराजकै छायांकन, सम्पादन तथा निर्देशन छ ।

रोमान्टिक शैलीमा तयार भएको गीतको भिडियोमा गणेश भट्टको ¥याप छ । उक्त भिडियोमा विवेक खड्काको कोरियोग्राफी छ ।