Author - चित्रलहर

प्रदीपको एक्टर मुहुर्त

काठमाडौं । ललितपुरको भैसेपाटीमा फिल्म ‘एक्टर’को शुभसाइत गरिएको छ । कार्यविनायक मन्दिरमा वैदिक विधिद्वारा हवन गर्दै फिल्मको शुभसाइत गरिएको हो । शुभसाइत समारोहमा...

बलिदानमा दिव्य देव अनुबन्धित

काठमाडौं । आसुसेन फिल्मस्को मेगा प्रोजेक्ट फिल्म ‘बलिदान’मा अभिनेता दिव्य देव अनुबन्धित भएका छन् । शनिवार औपचारिक सम्झौता गर्दै उनलाई यस फिल्ममा भित्र्याइएको...

पोस्ट प्रोडक्सनमा दीपेन्द्रको मेयर

काठमाडौं । छायांकन सुरु गरेको ५१ औं दिनमा ‘इन्डक्ल्याप’ भएको फिल्म ‘मेयर’ यतिबेला पोस्ट प्रोडक्सनमा छ । दीपेन्द्र के खनाल निर्देशित यो फिल्मले काठमाडौंको मल्ल...

रञ्जनामा अगस्त्यले मनायो ५१ दिन

काठमाडौं । गतवर्षको फागुन १८ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘अगस्त्यः च्याप्टर १’ ले काठमाडौंको न्यूरोडस्थित रञ्जना सिनेप्लेक्समा शनिबारबाट ५१ दिन पुरा गरेको छ ।...

प्रदर्शनमा आउँदै युक्पुङ

काठमाडौं । लिम्बू संस्कृति र मौलिकतामा आधारित रहेर निर्माण गरिएको फिल्म ‘युक्पुङ’अर्थात ‘बस्ती’ यही वैशाख २९ गते कमलपोखरीस्थित बिगमुभिजमा विशेष प्रदर्शन हुँदैछ...

थानेश्वर र रन्जिताको के अर्थ भो

काठमाडौं । नयाँ गजल गीत ‘के अर्थ भो’ सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौंमा पत्रकार भेटघाट कार्यक्रम गर्दै गीतको विमोचन गरियो । गीतमा थानेश्वर गौतम र रन्जिता...

बोक्सीको घरलाई सेन्सरको युनिभर्सल

काठमाडौं । यही वैशाख १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’ले केन्द्रीय चलचित्र जाँचपास समिति(सेन्सर बोर्ड)बाट ‘यू’ अर्थात युनिभर्सल सर्टिफिकेट पाएको छ...

रावायणको वेलकम बोर्डमा कलाकारदेखि प्राविधिक

काठमाडौं । निर्देशक सुदर्शन थापाको महत्वकांक्षी प्रोजेक्ट ‘रावायण’ को चर्चा यतिबेला व्यापक छ। यसै वर्षको भदौ २१ गते तिजको दिन रिलिज हुने फिल्मले कलाकारदेखि...

पुजार सार्कीको दर्शन गरें

काठमाडौं । आगामी जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने फिल्म ‘पुजार सार्की’को पहिलो गीत ‘दर्शन गरेँ’सार्वजनिक भएको छ। शुक्रवार युट्युबमार्फत सार्वजनिक...

भिडियो पसल एपमा एक भगवत् एक गीता

काठमाडौं । कलाकार बिपिन कार्कीको फरक अवतारका कारण निकै चर्चा बटुलेको फिल्म ‘एक भगवत् एक गीता’ भिडियोपसल एपमा रिलिज गरिएको छ । नयाँ वर्षको अवसर पारेर रिलिज...

मन बिनाको धन ठूलो कि धन बिनाको मन बनाउँदै टंक

काठमाडौं । गायक तथा संगीतकार टंक बुढाथोकीले फिल्म ‘‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ बनाउने भएका छन् । एक समय उनी र अशोक दर्जीले गाएको यो चर्चित गीतलाई लिएर...

ब्युटीसियन ट्यालेन्ट नेपालको फिनालेमा २१ ब्युटीसियन

काठमाडौं । बिगत ६ वर्षदेखि आयोजना हुँदै आएको ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल’को छैटौं सिजनको फाईनलका लागि २१ जना प्रतियोगीहरु चयन भएका छन् । गत साता...

फर्की फर्कीमा अनमोल भगवान !

काठमाडौं । अभिनेता अनमोल केसी र अभिनेत्री जसिता गुरूङ स्टारर फिल्म ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक भएको छ । ३ मिनेट २६ सेकेन्ड लामो ट्रेलरमा अभिनेता अनमोल...

मनसरा ट्रेलरमा अव्यक्त प्रेम र व्यक्त शंका

काठमाडौं । कवि उपेन्द्र सुब्बाको दोश्रो निर्देशकिय फिल्म ‘मनसरा’को ट्रेलर रिलिज भएको छ । चार मिनेट लामो ट्रेलरमा यसअघि रिलिज टिजरका कुराहरुलाई थप व्याख्या...

ह्रस्वदीर्घमा हरिहरको धार्मिक गेटअप

काठमाडौं । अभिनेता तथा निर्माता हरिहर अधिकारी पेशाले ज्योतिष हुन् । उनी विशेषत युवापुस्तामाझ ज्योतिषका रुपमा लोकप्रिय छन् । यिनै हरिहरले निर्माण र अभिनय गरेको...

सिरानीको साथीमा दिक्पाल र सेजल

काठमाडाैं । गायक बसन्त थापाको नयाँ गीत ‘सिरानीको साथी’ सार्वजनिक भएको छ । सेन्टिमेन्ट शैलीमा तयार गीतमा शब्द तथा संगीत पनि गायक थापाकै रहेको छ । गीतमा आफ्नो...