Author - चित्रलहर

चलचित्र पत्रकार संघ नेपाल, दाङमा निरला

काठमाडौं । चलचित्र पत्रकार संघ नेपाल, दाङको छैठौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा निरला अर्याल निर्वाचित भएकी छन् । संघको हालै सम्पन्न अधिवेशनले अर्याललाई...

पहाड टिजरः पीडा, खुशी र विछोड

काठमाडौं । निर्देशक तुलसी घिमिरेको निर्देशनमा तयार भएको फिल्म ‘पहाड’ को टिजर सार्वजनिक भएको छ । आगामी वर्ष २०८३ को वैशाख १ गते अर्थात् नयाँवर्षको दिन प्रदर्शन...

जेठ १५ बाट जेठ ८ मा मितज्यू

काठमाडौं । नेपाली कथानक फिल्म ‘मितज्यू’ नयाँ प्रदर्शन मिती घोषणा गर्दै दोस्रो पोस्टर सार्वजनिक भएको छ। आइतबार नयाँ पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले आगामी...

आज–०१ चैत्र २०८२ आइतवारको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) प्रभावशाली व्यक्तित्व निर्माण गर्न सकिनेछ। खर्च बढ्न सक्छ तर आय पनि बढ्ने संकेत छ। कार्यक्षेत्रमा नयाँ जिम्मेवारी...

गुण्डुमा हामी तीन भाइको झम्के फूली नाकको फुली

काठमाडौं । फिल्म ‘हामी तीन भाइ’ को नयाँ गीत ‘झम्के फुली नाकको फुली, कानमा झुम्का लाउ है ठुली‘’ को भक्तपुरस्थित गुण्डुमा छायांकन गरिएको छ । प्रसिद्धी सिने...

राम कसममा पल र नारायणीको ठुम्का

काठमाडौं । गायक नरेश खड्का र गायिका बबिना किरातीको स्वरमा नयाँ गीत ‘राम कसम’ सार्वजनिक गरिएको छ । डान्सिङ गीतमा एलोन एक्सको शब्द छ भने आकाश मगरको संगीत रहेको छ...

भारतीय भ्वाइस आर्टिस्ट अमित नेपालमा

काठमाडौं । भारतका भ्वाइस आर्टिष्ट अमित डिओंडी काठमाडौं आइपुगेका छन् । चलचित्र बिकाश बोर्डको आयोजनामा आइतबारदेखि तीनदिनसम्म चल्ने भ्वाइस एक्टिङ तथा डबिङ...

सामाजिक सञ्जालमा परालको आगोको टिजरको चर्चा

काठमाडौं । निर्माता सुशील पोखरेलको फिल्म ‘परालको आगो’को टिजर सार्वजनिक भएपछि यसले युट्युब, सामाजिक सञ्जालमा राम्रो चर्चा पाएको छ । ओएसआरको फेसबुक र टिकटकमा...

दिवंगत भट्टराईको परिवारलाई ५० हजार रुपैंयाँ सहयोग

काठमाडौं । फिल्म ‘कार्की साइँला’ को छायांकनका क्रममा धरान–चतरामा निधन भएका प्राविधिक शम्भु भट्टराईको परिवारलाई चलचित्र विकास बोर्ड अन्तर्गतको चलचित्रकर्मी...

हिमालयन सितारले ल्याए वेदांशी

काठमाडौँ । सितार वादक हिमालयन सितारले ‘वेदांशी’ नामक गीत रिलिज गरेका छन् । गीत ‘श्रुती’ नामक एलबमको पहिलो गीत रहेको सितार वादक हिमालयन सितारले बताए । सितार...

टेम्केः द डेस्टिनेसनको मुहुर्त

काठमाडौं । फिल्म ‘टेम्केः द डेस्टिनेसन’ को मुहूर्त गरिएको छ। धार्मिक विधिअनुसार चलचित्र विकास बोडका अध्यक्ष दिनेश डीसीले फिल्मको औपचारिक शुभारम्भ गरे । डिसीले...

आज–३० फाल्गुण २०८२ शनिवारको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आर्थिक पक्षमा सुधारका संकेत छन्। व्यापार व्यवसायमा नयाँ योजनामा सफलता मिल्नेछ। परिवार वा आफन्तहरूसँग रमाइलो समय बिताउने...

मायालाई के बैना दिँदैछिन् लालीबजारकी स्वस्तिमा

काठमाडौं । आगामी नयाँवर्ष २०८३ को वैशाख १८ गते रिलिज हुने फिल्म ‘लालीबजार’को पहिलो गीत ‘मायालाई के दिउँ म बैना’ सार्वजनिक भएको छ । लोकभाकाको गीतमा दीपिका...

विद्यार्थीलाई मिलाप फाउण्डेसनको शैक्षिक सामाग्री

काठमाडौं । मिलाप फाउण्डेशनले विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । ‘गरे के असम्भव एक सामाजिक अभियान’ भन्ने मूल नारासहित समाजसेवामा सक्रिय फाउण्डेशनले...

पशुपतिको तीन महादेशका केही तरङ्ग सार्वजनिक

काठमाडौं । लेखक पशुपति घिमिरेको नविनतम नियात्रा कृति ‘तीन महादेशका केही तरङ्ग’ लोकार्पण गरिएको छ । गत शनिवार काठमाडौंमा आयोजित एक समारोहबीच प्राडा गोविन्दराज...