Tag - Bollywood

नेपाल आउन सलमानलाई अदालतले दियो अनुमति

काठमाडौं । बलिउड अभिनेता सलमान खानलाई जोधपुर अदालतले नेपाल भ्रमणमा जान अनुमति दिएको छ । अदालतले सलमानलाई नेपालसहित क्यानाडा र अमेरिका यात्राको अनुमति दिएको हो...

दैनिक २३ औषधि खान्छन् कपिल

मुम्बई(एजेन्सी) । भारतीय मनोरञ्जन उद्योग र सम्पूर्ण दर्शकलाई मनोरञ्जन दिलाउने कपिल शर्मा आफू भने अस्वस्थताको शिकार बनिरहेका छन् । अस्वस्थ भएकै कारण कपिल दिनमा...

अभिनयबाट रिमीको सन्यास

मुम्बई(एजेन्सी) । फिल्म ‘हंगामा’, ‘बागबान’, ‘धूम’, ‘गरम मसाला’, ‘गोलमाल फन अनलिमिटेड’ र ‘फिर हेरा फेरी’मा अभिनय गरिसकेकी अभिनेत्री रिमी सेनले अभिनयबाट सन्यास...

५० हजार जमानतमा सलमान रिहा

मुम्बई (एजेन्सी) । भारतको जोधपुर अदालतले गत बिहीबार पाँच वर्षको जेल सजाय सुनाइएका अभिनेता सलमान खान शनिबार जमानतमा रिहा भएका छन् । जोधपुरको जिल्ला सत्र...

सलमान जेल जाँदा चार सय करोड जोखिममा

मुम्बई (एजेन्सी) । भारतको जोधपुर अदालतले कालो हरिणको शिकारमा दोषी ठहराउँदै बलिउड अभिनेता सलमान खानलाई पाँच वर्षको जेल सजाय र १० हजार रुपैंयाँ जरिवानाको आदेश...

आमिरको महाभारतको लागत हजार करोड

मुम्बई(एजेन्सी) । आफ्नो आगामी फिल्म ‘ठग्स अफ हिन्दुस्तान’बाट फुसर्द पाउनासाथ बलिउड मिष्टर परफेक्शनिस्ट अभिनेता आमिर खान नयाँ प्रोजेक्टसँग जोडिने तयारीमा छन् ।...

अफेयरमा सञ्जय र माधुरी !

मुम्बई(एजेन्सी) । सन् ९० को दशकमा सञ्जय दत्त र माधुरी दिक्षितको प्रेमकथा बलिउडमा निकै चर्चाको विषय थियो । पर्दामा हिट यो जोडी वास्तविक जीवनमा चाहिँ हिट हुन...

पञ्जाबी गायक दलेरलाई दुई वर्ष जेल सजय

मुम्बई(एजेन्सी) । प्रख्यात भारतीय गायक दलेर मेहन्दीलाई पञ्जाबको पटियाला अदालतले मानव तस्करीको दोषी ठहराएको छ । यो मामलामा उनलाई दुई वर्षको जेल सजाय सुनाइएको छ...

उदित नारायण अस्पताल भर्ना

मुम्बई(एजेन्सी) । नेपाली तथा बलिउड फिल्मका पाश्र्वगायक उदित नारायण झाको स्वास्थ्य खराब भएपछि उनलाई अस्पताल भर्ना गरिएको छ । ६२ वर्षका उदितलाई युरिन इन्फेक्सन र...

प्रहरीको फन्दामा उदित पुत्र आदित्य

मुम्बई(एजेन्सी) । नेपाली तथा हिन्दी पाश्र्व गायनका ख्याती प्राप्त गायक उदितनारायण झाका एक्ला छोरा आदित्य नारायणलाई प्रहरीले पक्राउ गरेको छ । मुम्बईको वर्सोवा...

तारक मेहता छोड्दै दयाबेन

मुम्बई(एजेन्सी) । सब टेलिभिजनको चर्चित शो ‘तारक मेहता का उल्टा चश्मा’मा दयाबेनको चरित्र निभाउने अभिनेत्री दिशा वकानीले यो शोबाट बिदा लिने भएकी छन् । दिशाले आफू...

धडकमा फर्किइन् श्रीदेवी पुत्री जाह्नवी

मुम्बई(एजेन्सी) । बलिउडकी नवनायिका जाह्नवी कपूरलाई आमा श्रीदेवीको निधन पछि पहिलेकै अवस्थामा फर्किनु ठूलो समस्याको विषय बनेको छ । तर यो समस्यालाई बुझे पनि उनले...

चर्चामा चन्द्रको निरहुआ चलल लण्डन

मुम्बई(एजेन्सी) । हालका दिनमा इन्टरनेटमा हिन्दी फिल्मको जस्तै भोजपुरी फिल्मको ट्रेलरले पनि निकै चर्चा पाउँदै गइरहेको छ । यही क्रममा भोजपुरी फिल्मका प्रख्यात...

तीस वर्षपछि जन्मथलोमा उदितनारायण

मुम्बई(एजेन्सी) । नेपाली र हिन्दी फिल्मका चर्चित पाश्र्वगायक उदित नारायण झा तीस वर्ष पछि आफ्नो जन्मथलो पुगेका छन् । बिहारको सुपौल क्षेत्रको बायसी गोठमा उदित...

पोस्टमार्टम रिर्पोटः ‘बाथटबमा डुबेर श्रीदेवीको निधन’

मुम्बई(एजेन्सी) । बलिउड नायिका श्रीदेवीको निधन हृदयघातबाट भएको समाचार बाहिर आइरहँदा उनको पोष्टमार्टमको रिर्पोटले हृदयघात नभई अन्य कारणले निधन भएको दाबी गरेको छ...

दुबइमा अस्ताइन बलिउडकी श्रीदेवी

मुम्बई(एजेन्सी) । आफ्नो सानदार अभिनयबाट फिल्म प्रेमीको मन जितेकी बलिउड अभिनेत्री श्रीदेवीको दुबईमा हृदयघातका कारण निधन भएको छ । श्रीदेवी ५५ वर्षकी थिइन् ।...