Tag - Kamal Mani Nepal

अमेरिका हसाउँदै कमेडयिन

काठमाडौँ । नयाँ पुस्ताका चर्चित हास्य कलाकारहरुले अमेरिकाका विभिन्न सहर हँसाउने भएका छन् । फ्लाई नेपाको आयोजनामा ‘अब हाँस्छ अमेरिका’ शीर्षकमा आयोजना हुन लागेको...

विद्याको पोल्टामा वहाबको थाइल्याण्ड टुर प्याकेज

काठमाडौं । फिल्म ‘वहाब’ले घोषणा गरेको थाइल्याण्ड भ्रमण अफरको विजेता पाल्पा घर भई हाल बुटवलमा बस्ने विद्या न्यौपाने भएकी छन् । यो फिल्म गत चैत २४ गते रिलिज भएको...

कलाकार र निर्देशकको बहाव संयोग

काठमाडौं । यही शुक्रबारबाट रिलिज हुन लागेको फिल्म ‘बहाव’ यतिबेला रिलिजको संघारमा छ । प्रमोद कँडेलको लेखन तथा निर्देशन रहेको फिल्मले अभिनेत्री सुरक्षा पन्त र...

बहावको बहाव यी मनका

काठमाडौं । चैत २४ गते देखि रिलिज हुने फिल्म बहावको दोस्रो गीत सार्वजनिक भएको छ । अभिनेत्री सुरक्षा पन्त र अभिनेता कमलमणि नेपाल स्टारर फिल्म ‘बहाव’को टाइटल गीत...

दर्शकलाई बहावको थाइल्याण्ड अफर

काठमाडौं । सुरक्षा पन्त र कमलमणि नेपाल स्टारर फिल्म ‘बहाव’ को प्रदर्शन मिति नजिकिँदै गएपछि निर्माण युनिट फिल्म प्रचारमा व्यस्त छन् । यही शुक्रबारबाट प्रदर्शनमा...

बहावका दुई दृश्यले झस्कन्छन् कमलमणि

काठमाडौं । अभिनेता कमलमणि नेपाल अभिनयमा उम्दा कलाकार हुन् भन्दा फरक नपर्ला । उनी हरेक चरित्रमा फिट छन् । कमलमणि अभिनित फिल्म ‘बहाव’ आगामी चैत २४ गतेबाट रिलिज...

बहावको याे मनरोगमा सुरक्षाको अस्थिरता

काठमाडौं । अभिनेत्री सुरक्षा पन्त र अभिनेता कमलमणि नेपाल स्टारर फिल्म ‘बहाव’को पहिलो गीत ‘यो मनरोग’ आइतबार सार्वजनिक भएको छ । गीतमा सज्जा चौलागाईंको स्वर...

छड्के २ को छड्के खालास

काठमाडौं । बहुप्रतिक्षित सिनेमा ‘छड्के २’को ‘छड्के खालास’ बोलको गीत सार्वजनिक भएको छ । हिप–हप जनराको गीतमा भिटेनको शब्द, संगीत र आवाज छ । गीतको भिडियोमा...

छड्के २ ट्रेलरमा ३ ग्याङको कथा

काठमाडौं । फिल्म ‘छड्के २’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । अनमोल केसीको मुख्य भुमिका रहेको फिल्मले तीन ग्याङको लडाईको कथा भन्छ । रोयल मनाङ ग्याङ, बारुलाज...

नयाँवर्ष छेकोमा छड्के २ पोस्टर

काठमाडौं । अनमोल केसी स्टारर फिल्म ‘छड्के २’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । फागुन १९ गते रिलिज हुने फिल्मको अंग्रेजी नयाँ बर्षको पूर्वसन्ध्यामा नयाँ पोस्टर...

चितवनमा ग्रीन बर्डको कार्यशाला

चितवन । योङ स्टार सिनेमा र निर्भाना फिल्म स्कुलले संयुक्त रुपमा निर्माण गर्न लागेको नेपाली फिल्म ‘ग्रीन बर्ड’को चितवनमा धमाधम कार्यशाला भइरहेको छ । फिल्ममा...

मिष्टर नेपालीमा दुई भुवनको द्वन्द्व

काठमाडौं । कात्तिक २९ गतेबाट रिलिज हुने फिल्म ‘मिस्टर नेपाली’को ट्रेलर सार्वजनिक भएको छ । देव भुषालको कथा, पटकथा तथा संवादमा तयार भएको यो फिल्ममा नायक भूवन...

बादशाह जुटमा गफाडी आमिर !

काठमाडौ । आफूलाई बादशाह ठान्ने दुई युवाको कथा समेटिएको फिल्म ‘बादशाह जुट’को ट्रेलर सार्वजनिक भएको छ । आगामी कात्तिक १५ गतेबाट प्रदर्शनमा आउने फिल्मले...

डेढ दशकपछि भुवन केसी मिष्टर नेपाली

काठमाडौं । झण्डै डेढ दशक अघि दर्शकमाझ ‘नेपाली बाबु’ बनेर आएका अभिनेता भुवन केसी अब ‘मिस्टर नेपाली’ बन्ने भएका छन् । देवचुली फिल्मस्को ब्यानरमा निर्माण हुन...

डिपीको क्याल्कुलेटरमा रोमान्टिक बले र कक्रोज

काठमाडौं । कलाकार हरिश निरौला ‘कक्रोज’ र सागर लम्साल ‘बले’लाई रोमान्टिक शैलीमा प्रस्तुत गरिएको गीत ‘क्याल्कुलेटर’को भिडियो सार्वजनिक भएको छ । शंकर थापा...

भाइबरमा न यता न उताको स्टिकर प्याक

काठमाडौं । आगामी माघ २५ गते रिलिज हुने फिल्म ‘न यता न उता’लाई भाइबरले पहिलोपटक स्टिकर प्याकका रुपमा प्रयोग गरेको छ । नेपाली फिल्मको इतिहासमा कुनै पनि फिल्मले...