Tag - Kim Jong Hwan

कोरियाली पप गायक योहानको निधन

सोल(एजेन्सी) । दक्षिण कोरियाको पप ब्याण्डका गायक तथा अभिनेता किम जंग ह्वान उर्फ योहानको निधन भएको छ । उनी २८ वर्षका थिए । हालसम्म उनको निधनको कारण खुलेको छैन ।...