Tag - Man Paresi Movie

आइतबारबाट मनपराउँदै पुजा र आकाश

काठमाडौं । आइतबारबाट छायांकनमा जानेगरी फिल्म ‘मन परेसी’को मुहुर्त गरिएको छ । श्रीपंचमीको अवसर पारेर बिहीबार राजधानीस्थित भद्रकाली मन्दिरमा मुहुर्त गरिएको हो ।...