Tag - Satish Shah

अभिनेता सतीश कोरोना मुक्त

मुम्बई(एजेन्सी) । बलिउड अभिनेता सतीश शाह कोरोना मुक्त भएका छन् । गत महिना कोरोना संक्रमण देखिएपछि उनी २० जुलाईमा मुम्बईस्थित लीलावती अस्पतालमा भर्ना भएका थिए ।...