Tag - Saugat Malla

अगस्त्य च्याप्टर १ मा फरक प्रमोद

काठमाडौं । यही शुक्रबारबाट रिलिज हुने फिल्म ‘अगस्त्य च्याप्टर १’मा अभिनेता प्रमोद अग्रहरि ‘त्रिपाठी’ नामक भिलेन चरित्रमा देखिँदैछन् । फिल्मको ट्रेलरमा राखिएको...

मधेस केन्द्रित यात्रामा अगस्त्यका सौगात

बुटवल । सौरभ चौधरी निर्देशित एक्सन(थ्रीलर फिल्म ‘अगस्त्य’को ट्रेलर सार्वजनिक भएसंगै यो फिल्मको चर्चा देशभर भैरहेको छ । सोमबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा...

सिटामोलको छायांकन पुरा

काठमाडौं । राजबहादुर सानेको निर्देशनमा निर्माण भईरहेको फिल्म ‘सिटामोल’को छायांकन सकिएको छ । निर्देशक सानेले काठमाडौंका केही दृश्य र गीतको छायांकन बाँकी राख्दै...

हाइप बढाउँदै अगस्त्य च्याप्टर १

काठमाडौं । आगामी फागुनको १८ गतेबाट विश्वव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘अगस्त्य च्याप्टर १’को सार्वजनिक ट्रेलरले चौतर्फी तारिफ पाएको छ । फस्टलुक र टिजर...

अगस्त्यको ट्रेलर सार्वजनिक

काठमाडौं । सौरभ चौधरी लिखित तथा निर्देशित फिल्म ‘द अन ब्रेकेबल अगस्त्यः च्याप्टर १’को ट्रेलर सार्वजनिक गरिएको छ ।बिहीबार ललितपुरमा एक कार्यक्रम आयोजना गर्दै...

इञ्जिनियरिङका विद्यार्थीमाझ नाजिर र मलिका

काठमाडौं । फिल्म ‘अगस्त्य च्याप्टर १’का प्रमुख कलाकारहरूले आज सरस्वती पूजा र भ्यालेन्टाइन डे मनाएका छन् । पुल्चोक इन्जिनियरिङ क्याम्पसमा आयोजना गरिएको सरस्वती...

अगस्त्यको मायामा तिम्रै मायामा

काठमाडौं । फागुन १८ गते रिलिज हुने फिल्म ‘अगस्त्य च्याप्टर १’को भ्यालेन्टाइन डेको छेको पारेर प्रेमभावको गीत ‘मायामा तिम्रै मायामा’ सार्वजनिक गरिएको छ । ओएसआर...

हात्तीछापलाई उल्लेख्य शो

काठमाडौं । भोली शुक्रबारदेखि रिलिज हुन लागेको फिल्म ‘हात्तीछाप’ले देशभरका हलमा उल्लेख्य शोज पाएको छ । यो फिल्मप्रति प्रदर्शकको आशा पनि उच्च देखिएको छ । यो...

हात्तीछापबारे कसले के भने

काठमाडौं । यही माघको २६ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘हात्तीछाप’को मंगलबार बेलुकी प्रिमियर गरिएको छ । प्रिमियरमा फिल्मीकर्मी, पत्रकार र फिल्मका कलाकारहरुको...

सिटामोलमा फरक सौगात र बेनिशा

काठमाडौं । माओवादी जनयुद्धको कथामा आधारित रहेर निर्माण भइरहेको फिल्म ‘सिटामोल’को यतिबेला सिन्धुलीमा धमाधम छायांकन भइहेको छ । राजबहादुर साने निर्देशित फिल्मको...

उपासना भन्छिन्– हात्तीछापको कथावस्तु शक्तिशाली छ

काठमाडौं । अमेरिकाबाट फर्र्किए अभिनेता दयाहाङ राई लगतै माघ २६ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘हात्तीछाप’को प्रचारमा व्यस्त छन् । दयाहाङ ‘हात्तीछाप’को कथाबाट...

नेपालसहित विश्वभर एकसाथ हात्तीछाप

काठमाडौं । फिल्म ‘हात्तीछाप’ नेपालसहित विश्वभर यही माघ २६ गतेबाट एकसाथ रिलिज हुने भएको छ । यो फिल्मको अन्तर्राष्ट्रिय वितरणको जिम्मा लिएको एमएसएम...

अगस्त्यको टिजर र फस्टलुकमा दर्शकको चासो

काठमाडौं । फिल्म ‘अगस्त्य च्याप्टर १’को सार्वजनिक टिजरले चौतर्फी तारिफ पाएको छ । फिल्मको फस्टलुक सार्वजनिक भएदेखि नै चासोको विषय बनेको यो फिल्मले टिजर रिलिज...

सामाजिक काममा हात्तीछाप

काठमाडौं । यही माघ २६ गतेबाट रिलिज हुने फिल्म ‘हात्तीछाप’ले लायन्स क्लबसँगको सहकार्यमा ललितपुरको सातदोबाटोस्थित किस्पाङमा निःशुल्क स्वास्थ्य शिविर गरेको छ ।...

अगस्त्य च्याप्टर १ टिजरः सस्पेन्स, एक्सन र प्रेम

काठमाडौं । आगामी फागुन १८ गते रिलिज हुने फिल्म अगस्त्य च्याप्टर १’ को टिजर आइतबार सार्वजनिक भएको छ । । ललितपुरस्थित क्युएफएक्स लबिम मलमा कलाकारको उपस्थितिमा...

ट्रेलरमा यस्तो छ हात्तीछाप

काठमाडौं । यही माघ २६ गतेबाट रिलिज हुन लागेको फिल्म ‘हात्तीछाप’को ट्रेलर सार्वजनिक भएको छ । फिल्ममा किरण नेपालीका प्रस्तुति र सिमोस सुनुवारको निर्देशन छ ।...