मित्र र सुस्मिताको उपहार तिमीलाई

काठमाडौं । निर्देशक, मोडल मिना तामाङको शब्द, संगीत रहेको ‘उपहार तिमीलाई’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा गायक, संगीतकार मित्र केसी. र सुष्मिता राईको स्वर रहेको छ

भिडियोमा मिना थापा र अर्जुन दियाली फिचर्ड छन् । यलेन मगरले खिचेको भिडियोमा एकान्त मगरको निर्देशन छ ।

गीत त श्रमण योग्य छ नै म्युजिक भिडियोमा देखिने सुन्दर दृश्यले अझ दर्शक, श्रोतालाई आकर्षित तुल्याउन मद्दत पु¥याएको छ ।