टिकालाई के प्यारो लाग्छ ?

काठमाडौं । डिएआर मुभिज एण्ड फिल्म्स इले गोरख जनकपुरीको प्रस्तुतिमा राष्ट्रिय गीत ‘सबैभन्दा प्यारो लाग्छ’ बजारमा ल्याएको छ । गीतमा टिका पुन, भुवन प्रकाश बडु, मही बडू र जीवन बडूको स्वर छ ।

गीतमा जीवन बडूको अरेन्ज छ । भिडियोमा अनु पराजुली फिचर्ड छिन् । प्रभावन जे एण्ड टिमले निर्माण गरेको भिडियोमा सम्पादन तथा छायांकन अमन बडूले गरेका छन् ।