समिक्षालाई फकाउदै सुदीप

काठमाडौं । गायिका समिक्षा अधिकारी र सुदीप कुँवरको स्वरमा रहेको गीत ‘मायालु जहिले रिसाउनी’ को भिडियो सार्वजनिक भएको छ । गीतमा विष्णु नेपालको शब्द, सुदीपकै संगीत र केशव बडुको एरेन्ज छ ।

भिडियोमा समीक्षालाई सुदीपले फकाउदै गरेको देख्न सकिन्छ । सुदीपकै निर्देशन रहेको भिडियोमा समिक्षा र सुदीपसँगै बाल कलाकार आरभी अर्याल फिचर्ड छन् ।

भिडियोमा शेरबहादुरको छायांकन, सुजन बडालको सम्पादन छ ।