मेनुका र अशिमको लेकमा भेडी

काठमाडौं । गायिका मेनुका परियार र गायक अशिमकुमार कटुवालको स्वरमा रहेको गीत ‘लेकमा भेडी’ को भिडियो सार्वजनिक भएको छ

गीतमा विष्णु तामाङको लय र गायक अशिमकै शब्द छ । भिडियोमा मनोज बुढाथोकी ‘मनु’ र आयुष्मा कार्की फिचर्ड छन् ।

भिडियोमा सुमन तामाङको छायांकन र नारायण मगरको सम्पाद तथा निर्देशन छ । गीतको अडियो तथा भिडियो अशिमकुमार युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।