बादलको सांगीतिक नेताले देश डुबा हो

काठमाडौं । गायक बादल थापाको स्वरमा रहेको गीत ‘नेताले देश डुबा हो’ को भिडियो माला रानी क्रियसनमार्फत सार्वजनिक भएको छ ।

गीतमा शक्ति क्षेत्रीको शब्द तथा कुशल विश्वकर्माको संगीत रहको छ । गीतमा नेपाली नेतृत्वले जनतामाथि गरेको प्रहारलाई समेटिएको छ ।

भिडियोमा रमेश रसाइलीको सम्पादन छ ।