गीतमा लकडाउनले केही फरक पार्दैन

काठमाडौं । मोडल अञ्जली अधिकारी, राजेन्द्र लोहनी, नेहा नेपाली र रिया राई अभिनित भिडियो ‘लकडाउनले केही फरक पर्दैन’ सार्वजनिक भएको छ ।

गीतमा राजु परियार र माण्डवी त्रिपाठीको स्वर, विपिन आचार्यको संगीत र एरेञ्ज छ ।

राम गौतमले निर्देशन गरेको भिडियोमा राजेन्द्र लोहनीको निर्माण छ । भिडियोमा रवी कार्कीको कोरियोग्राफी, दीपेन्द्र बस्नेतको छायांकन र सम्पादन समावेश छ ।