सोच्दैछुमा विकास र सुरुची

काठमाडौं । सुजन अधिकारीको स्वरमा रहेको गीत ‘सोच्दैछु’ को भिडियो सार्वजनिक भएको छ । गीतमा सुजनकै शब्द, इन्द्र आरपीको संगीत र सुरज शाही ठकुरीको एरेन्ज छ ।

भिडियोमा विकास लामिछाने र सुरुची अधिकारी फिचर्ड छन् । केशवराज भट्टको निर्देशन र कोरियोग्राफी रहेको भिडियोमा विवेक विकको छायांकन, अनिता ग्वाछाको मेकअप, दिन्सन शाहको सम्पादन छ ।