प्रकाशको नाठो पोई

काठमाडौं । गायक प्रकाश कटुवालको तीज गीत ‘नाठो पोई’ सार्वजनिक भएको छ । गीतको म्युजिक भिडियोको निर्देशन स्मृति तिमिल्सिना ‘गुरूआमा’ले गरेकी हुन् ।

प्रकास कटुवालकै शब्द, संगीत रहेको गीतमा प्रकाश कटुवाल र सिर्जु अधिकारीको स्वर रहेको छ ।

भिडियोमा प्रकाश कटुवाल, रामचन्द्र अधिकारी, निया गौतम, सोभा बिक र साजन बास्कोटाको अभिनय देख्न सकिनेछ ।