सञ्जीभसँग निरुताले कसिन् लगनगाँठो

काठमाडौं । अभिनेत्री निरुता सिंह बैबाहिक जीवनमा बाँधिएकी छिन् ।

हाल मुम्बईमा रहदै आएकी नेपाली फिल्मकी अभिनेत्री सिंहले मुम्बईका संजीभ गुलाटीसँग बिबाह गरेकी हुन ।

उनले सो जानकारी आफैले सामाजिक सञ्जालबाट दिएकी छन् । दक्षिणा, आफन्तजस्ता दर्जनौ हिट फिल्म दिएकी अभिनेत्री सिंहले फेसबुकमार्फत सो जानकारी गराएकी हुन ।