तिमीलाई नैमा यसराज र प्रतिक्षा

काठमाडौं । गायक नारायण थापाको स्वर र संगीतमा आधुनिक गीत ‘तिमीलाई नै’ को भिडियो सार्वजनिक भएको छ । गीतमा पत्रकार डब्बु क्षेत्रीको शब्द छ ।

डब्बु निर्देशित भिडियोमा यसराज गराच र प्रतिक्षा काफ्लेको अभिनय छ ।

भिडियोमा कृष्ण रसालको कोरियोग्राफी, वीरेन्द्र भाट ‘विपिन’को सम्पादन, प्रविण सुवेदीको छायांकन छ।