वर्षा आउँदा आकाशको धर्ती नै स्वर्ग

काठमाडौं । गायक पुरुषोत्तम सुवेदीको स्वरमा रहेको नयाँ गीत ‘जब जब तिमी आयौ’ को भिडियो सार्वजनिक भएको छ । पुरुषोत्तमकै संगीत रहेको गीतमा अम्बिका गुरुङको शब्द छ ।

भिडियोमा आकाश श्रेष्ठ र वर्षा शिवाकोटी फिचर्ड छन् । विधान कार्कीले निर्देशन गरेको भिडियोमा अर्जुन तिवारीको छायांकन, कमल प्रसाईंको ड्रोन, सुप्रिम पराजुलीको सम्पादन छ ।