Author - चित्रलहर

मुनामदनको ब्रेकअपमा राज अनुबन्ध

काठमाडौं । नयाँ फिल्म ‘मुनामदनको ब्रेकअप’ को घोषणा भएको छ । दीपेन्द्र लामाको निर्देशन रहने फिल्ममा सामीप्यराज तिमल्सेनाको पटकथा र श्रीधर पौडेल कार्यकारी...

तेलुगु अभिनेता कोटा श्रीनिवास रावको निधन

मुम्बई(एजेन्सी) । दक्षिण भारतीय फिल्मका लोकप्रिय अभिनेता कोटा श्रीनिवास रावको निधन भएको छ । ८३ वर्षको उमेरमा उनको आइतबार हैदराबादमा निधन भएको हो । भारतीय...

स्रष्टालाई गण्डकी स्टार राष्ट्रिय अवार्ड

काठमाडौं । ‘अग्रजलाई सम्मान, अनुजलाई प्रोत्साहन, नव प्रतिभाको पहिचान, हाम्रो अभियान’ भन्ने मूल नाराका साथ चौथो मौलिक गण्डकी स्टार राष्ट्रिय अवार्ड, श्रष्टा...

मिरुना भन्छिन्–मसँग विद्रोह गर्न सक्ने क्षमता छैन

काठमाडौं । अभिनेत्री मिरुना मगरले आफू बेलायतमा हुर्किए पनि नेपालमै फर्किएर काम गर्ने रहर रहेको बताएकी छन्। हालै आयोजित अन्तर्क्रियामा अभिनेत्री मगरले आफ्नो आमा...

आज–२९ आषाढ २०८२ आइतवारको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) व्यापार व्यवसायमा नयाँ निवेशको लागि विचार गर्ने समय रहेको छ। सरकारी नोकरीमा पदोन्नतिका संकेत देखिएका छन्। प्रतिष्ठित...

प्याब्सन लिटिल आइडल २०२५ सुरु

काठमाडौं । प्याब्सन काठमाडौं र एक्सन इन्टरटेनमेन्टले संयुक्त रुपमा आयोजना गर्दै आएको प्याब्सन लिटिल आइडलको नयाँ संस्करण सुरु भएको छ । शुक्रबार राजधानीमा...

मिस-मिसेस इनडिपेन्डेन्ट इन्टरनेशनल नेपालको तयारी

काठमाडौं । सौन्दर्य प्रतियोगिता भन्ने बित्तिकै सबैको मानसपटलमा आउने दृश्य भनेको सुन्दरताका आधारमा ‘जज’ गरिने प्रतियोगिता भन्ने नै हुन्छ । अधिकांश ब्यूटी...

आज–२८ आषाढ २०८२ शनिवारको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मेष राशिहरूको लागि दिन उत्सावर्धक रहनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। राजनीतिक क्षेत्रमा लोकप्रियतामा वृद्धि...

एक्का तीनमा पूजा शर्मा

काठमाडौं । गतवर्ष फिल्म ‘दान्भी’ निर्देशन गरेका निर्देशक रुपेश तामाङले नयाँ फिल्म निर्माण ‘एक्का तीन’ को घोषणा गरेका छन् । सुमन गजमेरको लेखन रहने यो फिल्मलाई...

जदौमा भित्रिए विनोद

काठमाडौं । फिल्म ‘जदौ’ फिल्ममा कलाकारको लाइनअप बलियो हुँदै गएको छ । निर्माण टिमले अभिनेता विनोद न्यौपानेलाई फिल्ममा भित्र्याएको छ । अन्तरजातीय प्रेमसम्बन्धको...

कात्तिक २१ मा मन बिनाको धन

काठमाडौं । गायक तथा संगीतकार टंक बुढाथोकीको डेब्यू निर्माण र निर्देशन रहेको फिल्म ‘मन बिनाको धन’ कात्तिक २१ गतेबाट प्रदर्शनमा आउने भएको छ । बुधबार फिल्मकी...

आज–२७ आषाढ २०८२ शुक्रवारको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) रोकिएका कार्य प्रारम्भ हुनेछन्। कार्यक्षेत्रमा पिताको साथ र सहयोग मिल्नेछ। आम्दानीका नयाँ स्रोतहरू बन्नेछन्। चलचित्र वा...

गुरुहरुलाई मिथिलाको सम्मान

काठमाडौं । अभिनेत्री तथा नृत्य कलाकार मिथिला शर्माले गुरु पूर्णिमाको अवसर पारेर आफ्नो कलायात्राका गुरुहरुको सम्मानस्वरुप कलाका विभिन्न विधाका कलाकर्मीलाई...

मनिषाद्वारा रवि लामिछानेको समर्थनमा हस्ताक्षर

काठमाडौं । अभिनेत्री मनिषा कोइरालाले पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेकी छन् । सरकारले प्रतिसोध साँधेको भन्दै रास्वपाले...

क्याप्टेन साबमा रामेश्वर थापाको जीवन

काठमाडौं । फिल्म ‘क्याप्टेन साब’को शुभमुहूर्त गरिएको छ । बिहीबार काठमाडौंको गौरीघाटमा फिल्मको शुभमुहूर्त गरिएको हो । दीपेन्द्र के खनालले निर्देशन गर्ने फिल्म...

यो मन त मेरो नेपाली हो प्रिमियरमा कसले के भने

काठमाडौं । नेपाली भाषा, साहित्य, कला र देशभक्तिप्रति समर्पित फिल्म ‘यो मन त मेरो नेपाली हो’ को ग्राण्ड प्रिमियर बुधबार साँझ काठमाडौंको कमलपोखरीस्थित बिग...