Tag - Butterfly Nepali Movie

आर्यन–प्रियंकाको रोमान्समा ११ लाखको नजर

काठमाडौं । आगामी पौष २८ गते अल नेपाल रिलिज हुने तयारीमा रहेको फिल्म ‘बटरफ्लाई’को रोमान्टिक गीत ‘म गाउँदिन अब गजल गीत सरगम’ले दर्शकको राम्रो प्रतिक्रिया पाएको छ...