Tag - Chi Musi Chi Nepali Movie

चि मुसी चिको सार्वजनिक कथा

काठमाडौं । आगामी पौष २२ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ुचि मुसी चि स् इभन डेड डिजायर बिलङ्गिङु पहिलो गीत सार्वजनिक गरिएको छ । सोमबबार राजधानीमा आयोजित...

बालिका केन्द्रित चि मुसी चिः इभन डेड डिजायर बिलोङगिङ ट्रेलर

काठमाडौं । हरर थ्रिलर फिल्म ‘चि मुसी चिः इभन डेड डिजायर बिलोङ्गिङ’को ट्रेलर रिलिज गरिएको छ । २ मिनेट ५२ सेकेण्ड लामो ट्रेलरले एक अदृश्य शक्तिसँग बच्न...

पुष १५ मा चि मुसी चि

काठमाडौं । हरर थ्रिलर फिल्म ‘चि मुसी चिः इभन डेड डिजायर बिलङ्गिङ’ आगामी पुष १५ मा रिलिज हुने भएको छ । एमी स्टुडियो प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा...

ची मुसी चीमा प्रियंका

काठमाडौं । हरर थ्रिलर कथामा नेपाली फिल्म ‘ची मुसी ची इभन डेड डिजायर बिल्डिङ’ निर्माण भएको छ । शुक्रबार पोस्टर सार्वजनिक गर्दै फिल्मको टाइटल घोषणा गरेको हो ।...

थाइल्याण्डमा चि मुसी चिको दर्जन बढी शो

काठमाडौं । नेपालमा गएको हप्ताबाट प्रदर्शनमा आएको थ्रिलर जनराको फिल्म ‘चि मुसी चि’ले थाइल्याण्डबाट विदेश प्रदर्शनको सुरुवात गरेको छ । यो पर्यटकीय भूमिमा दर्शकले...

मायामा सुनिल–अलिशाको क्वाइन टस

काठमाडौ । फिल्म ‘चि मुसी चि’को नयाँ गीत ‘आउ आज मायाको’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा अलमोडा उप्रेतीको स्वर तथा सुरज अधिकारीको शब्द र संगीत छ । गीतमा...

अलिशाले तताइन् गृहनगर

नारायणगढ । फिल्म प्रमोशनका लागि देशदौडाहामा रहेको फिल्म ‘चि मुसी ची’ले चितवनको नारायणगढमा आफ्नो प्रस्तुति दिएको छ । फिल्मकी प्रमुख नायिका अलिशा शर्माको गृहनगर...

बिर्तामोड र धरानमा सुनिल–अलिशाको धमाका

धरान । फिल्म प्रचारको लागि देश दौडाहामा रहेको फिल्म ‘चि मुसी चि’ समूहले पूर्वको धरान र बिर्तामोडमा दर्शक तताएका छन् । ‘डान्स इन्डिया डान्स सिजन ४’बाट चर्चा...

चौध सहरमा घन्कँदै चि मुसी ची

काठमाडौं । प्रदर्शन मिति नजिकिँदै गएपछि फिल्म ‘चि मुसी ची’ देश दौडाहामा निस्किएको छ । आगामी साउन ११ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मले मंगलबारबाट १० दिशसम्म...

चि मुसी चिमा को असल को खराब ?

काठमाडौ । आगामी साउन ११ गतेबाट रिलिज हुने फिल्म ‘चि मुसी चि’को ट्रेलर सार्वजनिक भएको छ । कम रोमान्टिक बढी थ्रिलर देखाइएको ट्रेलरमा एक अपराधी खोज्न सहरबाट गाउँ...

जुकबक्समा चि मुसी चि गीत

काठमाडौ । आगामी साउन ११ गते रिलीज हुने फिल्म ‘चि मुसी चि’को अडियो जुकबक्स सार्वजनिक भएको छ । जुकबक्समा फिल्ममा रहेका ‘आउ आज’, ‘चि मुसी चि’, ‘सानो सानो कुरा’...

सुनिललाई मुदस्करको यस्तो सन्देश

काठमाडौ । भारतीय कोरियोग्राफर तथा ‘डान्स इन्डिया डान्स’का निर्णायक मुदस्सर खानले नेपाली अभिनेता सुनिल क्षेत्री र उनी अभिनित नेपाली फिल्म ‘चि मुसी ची’को सफलताको...

नम्रतालाई लाग्यो चि मुसी चि

काठमाडौ । आगामी साउन ११ गतेबाट रिलिज हुने फिल्म ‘चि मुसी चि’को शिर्ष गीत रिलिज सार्वजनिक भएको छ । मंगलवार यूट्युब मार्फत उक्त गीत रिलीज गरिएको हो । सन्तोष...

चि मुसी चिको फष्टलुकमा अलिशा स्टाइल

काठमाडौ । श्रावण ११ गते रिलिज हुने फिल्म ‘चि मुसी चि’को फष्टलुक सार्वजनिक भएको छ । सार्वजनिक फष्टलुकमा फिल्मका प्रमुख दुई नायक सुशान्त कार्की र सुनिल...

थाइल्याण्डमा प्रेमिल सुनिल–अलिशा

काठमाडौं । म्युजिकल थ्रिलर फिल्म ‘चि मुसी चि’को पहिलो गीत ‘तिमीले माग्छौ भने’ बोलको गीत सार्वजनिक भएको छ । साउन ११ गते रिलिज हुने फिल्मले आइतबार पत्रकार र...

पोखराको गाउँमा चि मुसी चि

काठमाडौं । सिल्भर लेक पिक्चरको प्रस्तुतीमा श्रीप्सन मुभिजसँगको सहकार्यमा निर्माण भइरहेको फिल्म ‘चि मुसी चि’को यतिबेला धमाधम छायांकन भइरहेको छ । दिनेश श्रेष्ठ...