Tag - Dhiraj Magar

जलाकीमा धिरज अनुबन्ध

काठमाडौ । निर्देशक अशोक थापा मगरको निर्देशनमा निर्माण भैरहेको फिल्म ‘जलाकी’मा अभिनेता धिरज मगर अनुबन्ध भएका छन् । निर्देशक अशोक र धिरजकाे गतवर्षको हिट फिल्म...

कुस्तीको इन्डक्ल्यापसँगै विदेशमा माग बढ्दो

काठमाडौँ । काठमाडौँ र आसपासका क्षेत्रमा छायाङ्कनरत फिल्म ‘कुस्ती’ को छायाङ्कन सुरु भएको ३९ औं दिनमा इन्डक्ल्याप गरिएको छ । फिल्मका निर्माता तथा निर्देशक अनिल...

छायांकनमा मिरुना र धिरजको कुस्ती

काठमाडौं । कलाकार बुद्धी तामाङको पहिलो निर्माण रहेको फिल्म ‘कुस्ती’ छायाङ्कन सुरू भएको छ । मंगलबार काठमाडौँ मातातीर्थमा मुहुर्त पुजा गर्दै अभिनेता धीरज मगर...

कुस्तीमा स्प्लिट्सभिल्लाकी दिकिला

काठमाडौं । एमटीभीको चर्चित भारतीय रियालिटी शो ‘स्प्लिट्सभिल्ला’ सिजन ५ बाट चिनिएकी दिकिला शेर्पाको नेपाली फिल्ममा डेब्यु गर्ने पक्का भएको छ । कलाकार बुद्धी...

धिरजको प्रवेशसँगै माइतीघरको लाइनअप पुरा

काठमाडौं । रोहित अधिकारीको निर्माणमा तयार हुन लागेको फिल्म ‘माइतीघर’मा मुख्य भूमिकामा धिरज मगर अनुबन्धित भएका छन् । फिल्ममा धिरजको प्रवेशसँगै कलाकारहरुको...

कुस्तीमा धिरज र मिरुनाको मौनता

काठमाडौं । तमु ल्होसारको अवसर पारेर कलाकार बुद्धि तामाङको निर्माण रहने फिल्म ‘कुस्ती’ घोषणा गरिएको छ । अनिल योञ्जनको लेखन तथा निर्देशनमा तयार हुने फिल्मको...

खुस्माको सुखद ओपनिङ

काठमाडौं । संविधान दिवसको अवसर पारेर आज बिहीबारबाट प्रदर्शनमा आएको फिल्म ‘खुस्मा’ले बिहानी शोबाटै हाउसफूल सुरुवात गरेको छ । फिल्मले हाउसफूल सुरुवात गरेपछि...

खुस्मा प्रिमियरमा कसले के भने ?

काठमाडौं । असोज ३ अर्थात् भोली बिहीबारबाट प्रदर्शनमा आउने फिल्म खुस्माले मंगलबार साँझ कमलपोखरीस्थित बिग मूभिजमा आयोजना गरेको प्रिमियरमा तारिफ पाएको छ ।...

खुस्मा ट्रेलरमा प्रेम र विछोड

काठमाडौं । अभिनेता धिरज मगरको जन्मदिनको अवसर पारेर फिल्म ‘खुस्मा’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच फिल्मको ट्रेलर...

खुस्माको जापान र कोरिया अधिकार बिक्री

काठमाडौं । संविधान दिवसको अवसर पारे असोज ३ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘खुस्मा’को जापान र कोरिया अधिकार बिक्री भएको छ । निर्माण टिमले शुक्रबार एक पोस्टर सेयर...

ट्रेन्डिङमा खुस्माको रुकुम मैकोट

काठमाडौं । अभिनेता धिरज मगर र अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य भुमिका रहेको फिल्म ‘खुस्मा’को गीत ‘रुकुम मैकोट’ गत आइतबार एक कार्यक्रमका बीच सार्वजनिक गरिएको...

रुकुम मैकोटमा रोमान्टिक धिरज र उपासना

काठमाडौं । संविधान दिवसको अवसर पारेर असोज ३ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘खुस्मा’को दोस्रो गीत ‘रुकुम मैकोट’ सार्वजनिक भएको छ । आइतबार काठमाडौंको...

जनयुद्ध पृष्ठभूमिमा खुस्मा टिजर

काठमाडौं । अभिनेता धिरज मगर र अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य भुमिका रहेको फिल्म ‘खुस्मा’को टिजर सार्वजनिक भएको छ । आगामी असोज ३ गते संविधान दिवसको अवसर...

खुस्माको खुशीका फूल बटुलेर

काठमाडौं । फिल्म ‘खुस्मा’ को पहिलो गीत ‘खुशीका फूल बटुलेर’ सार्वजनिक भएको छ । एसडी योगीको संगीतमा तयार पारेको यो प्रेमिल गीतमा संगीतकार योगी तथा विज्ञानी...

खुस्माको दुई प्रचार पोस्टर

काठमाडौं । आगामी असोज ३ गते रिलिज हुने फिल्म ‘खुस्मा’ले २ नयाँ प्रचार पोस्टर रिलिज गरेको छ । अशोक थापा मगरको लेखन तथा निर्देशनमा बनेको फिल्मको दुईमध्ये एक...

खुस्माको छायांकन पुरा

काठमाडौं । नायक धिरज मगर र नायिका उपासना सिंह ठकुरीको मुख्य भुमिका रहेको फिल्म ‘खुस्मा’को छायांकन ४० दिनमा सकिएको छ । पहिलो चरणमा मनाङमा छायांकन गरिएको फिल्मको...