Tag - Siyon Shrestha

जुनी जुनीमा ऋचासँग रोमान्टिक मनोज

काठमाडौं । एरेन्जर तथा संगीतकार मनोज चौलागाईंको नयाँ गीत ‘जुनी जुनी’ सार्वजनिक भएको छ । चौलागाईले आफ्नै युट्यूव च्यानल हाइ नोटबाट यो गीत रिलिज गरेका हुन् ।...