Tag - Tekendra Shah

पैसा र बैंसमा सबिन किन निरास ?

काठमाडौं । गायक हेमन्त शिशिरको स्वरमा रहेको गीत ‘पैसा र बैंस’को भिडियो सार्वजनिक भएको छ । सार्वजनिक भिडियोमा सबिन श्रेष्ठ र सुशिला थापा फिचर्ड छन् । गीतमा केशव...

शिवको चेतनामूलक घरभित्र हामी छौं

काठमाडौं । कोरोना भाइरसको महामारीका कारण मुलुकमा लकडाउन भएपछि मानिसहरु घरमै बसिरहेका छन् । यही मेसोमा संगीतकर्मीहरुले मानिसहरुलाई घरमै बस्न आग्रह गर्दै...

आँचलको प्रेममा हाइटले धोका दिएपछि

काठमाडौं । गीतकार तथा संगीतकार भीम विष्ट र गायिका एलिना चौहानको स्वर रहेको ‘धोका दियो हाइटले’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । नवराज कलौनीको शब्द, भीम...

आफ्नो जात सिकाउँदै प्रविन

काठमाडौं । नेपाली गीतसंगीतमा पछिल्लो समय ¥याप म्युजिकको टे«ण्ड बढ्दै गएको छ । यससँगै नयाँ–नयाँ ¥यापर प्रतिभाहरुको उदय हुँदैछन् । यस्तै, एक प्रतिभा हुन्, प्रविन...

रेम्बोको आँखामा बस्लिन् माला ?

काठमाडौं । अष्ट्रेलियामा बस्दै आएका गायक सन्जिब पराजुलीको नयाँ गीत ‘आँखामा’को भिडियो सार्वजनिक भएको छ । गीतमा सचिन सिंहको संगीत, होमनाथ न्यौपानेको शब्द छ ।...

घर ज्वाइँ खोज्दै आँचल !

काठमाडौं । नवगायक कृष्ण कार्की र गायिका विन्दु परियारको स्वरमा रहेको ‘घरबार’मा बोलको गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक भिडियोमा पल शाह र आँचल शर्मा...

मल्लिकाका लागि मर्ने को को ?

काठमाडौं । गायिका मल्लिका कार्कीको नयाँ गीत ‘लाखौं छन्’को भिडियो सार्वजनिक भएको छ । गीतमा गायिका मल्लिकाले आफ्ना लागि मर्ने लाखौं केटाहरु रहेको उल्लेख गरेकी...

सिर्जनालाई माया गर्नेको घुइँचो

काठमाडौं । एउटा युवतीलाई कति युवकले माया गर्लान् । एक, दुई या तीन । तर गायिका सिर्जना कार्कीलाई भने धेरै संख्यामा युवाले मनपराएका छन् । उनलाई युवाले मनपराउनु...

पलसँग रोमान्टिक बुगीबुगी कविता

काठमाडौं । गायक राज खम्बुको ‘यही त होला माया’ बोलको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । यो भिडियोमा टेलिभिजन रियालिटी शो ‘बुगीबुगी’का विजेता कविता नेपाली र...

तीजमा कल्पनाको आँखा नयाँ चिजैमा

काठमाडौं । सञ्चारकर्मी कल्पना भण्डारीको तीज गीत ‘अहिलेको तिजैमा’ सार्वजनिक भएको छ । विपिन किरणको शब्द, श्रीकृष्ण बम मल्लको संगीत रहेको गीतमा कल्पनाकै स्वर तथा...

घरको यादमा तडपिए चेतन

काठमाडौं । गायक तथा संगीतकार चेतन सापकोटाको नयाँ गीत ‘घरको याद’ को भिडियो सार्वजनिक भएको छ । गीतले परदेशमा बसेर घरको सम्झदै गरेका एक युवाको पीडालाई प्रस्तुत...

प्रेमीको मायामा सिर्जनाको गीत

काठमाडौ । गायिका सिर्जना कार्कीको नयाँ गीत ‘माया’को लिरिकल पप गीतको भिडियो सार्वजनिक भएको छ । विशेषत पप फ्लेबरका गीतको गायनमा पोख्त सिर्जनाको गीतमा प्रेमीको...