मान्छेको भीड भित्रमा फुलन्देको आमा

काठमाडौं । गायिका रश्मी राईको स्वरमा रहेको ‘मान्छेको भीड भित्र’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा दान राई ‘झरी’को शब्द र पुष्कर सुनुवारको संगीत छ ।

भिडियोमा फुलन्देको आमा ‘उमेश राई’, सुरज राई ‘खुईले डन’, मुना राई, डोजेन्द्र राईको साथमा स्वयं गायिकाको पनि अभिनय देख्न सकिन्छ ।