पसन्द आयामा सभ्यता र भुषण

काठमाडौं । कलाकार तथा मोडल सभ्यता गिरी र भुषण पाटिल फिचर्ड ‘पसन्द आया’को भिडियो जि म्युजिकको अफियल युटुव च्यानलमार्फत सार्वजनिक भएको छ ।

गीतमा प्रेम र रोमान्सलाई समेटिएको छ । प्रतिभा शर्माको स्वर रहेको गीतमा विपिन दासको शब्द तथा संगीत रहेको छ । भिडियोमा जितेन्द्र सिंंह रानाको छायांकन, राजाको सम्पादन तथा आनन्द राउतको निर्देशन छ ।