अनुसँग नविनको मर्ने बाचा

काठमाडौं । गायक निशान भट्टराईको स्वरमा रहेको ‘सँगै मरौंला’ गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा सन्तोषजंग थापाको शब्द र नविन कार्कीको संगीत छ । भिडियो सद्भाव टिभीको अफिसियल युट्यब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

भडियोमा मोडेल नविन बुढाथोकी र नायिका अनु शाह फिचर्ड छन् । रामकृष्ण चौलागाईको छायांकन रहेको भिडियोमा विकास धमलाको सम्पादन र आशिक राईको निर्देशन छ ।