स्मारिका र समारिकाको माया जालमा सुधिर र पुरु

काठमाडौं । गायिका समिक्षा अधिकारी र गायक नारायण थापाको आवाजमा रहेको गीत ‘माया जालैमा’ सार्वजनिक भएको छ ।

मुकुन्द कोइरालाको शब्द, दीपकराज विश्वकर्माको संगीत, सङ्गीत संयोजन तथा मिश्रण रहेको गीतलाई आभुशण इन्टर्टेन्मेन्ट यूटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।

सुधिर श्रेष्ठ ,पुरु सिग्देल र स्मारिका र समारिका ढकालको अभिनय रहेको गीतको भिडियोमा प्रकाश धितालले गरेका हुन् भने कोरियोग्राफी केशवराज भट्ट (समिर)ले गरेका हुन् ।