कमलाको मनको पीर बिसाउने

काठमाडौ । गायिका कमला किरण बिसीको मौलिक लोक दोहोरी गीत ‘मनको पीर बिसाउने’ को भिडियो सार्वजनिक भएको छ । गीतमा उनलाई गायक कुमार पुनले साथ दिएका छन् । यस गीतको भिडियो बासुरीबादक रत्न विश्वकर्माको युटुव च्यानल उत्सवमार्फत सार्वजनिक गरिएको छ ।

https://www.youtube.com/watch?v=d8BGmwaO8oc

गीतमा गायक हुम गैरेको शब्द, जमुना रानाको लय छ । जसमा धिरज पाल्पालीको एरेन्ज र दुर्गा पौडेल छायांकन तथा जमुना रानाको निर्देशन छ ।  भिडियोमा रत्न विश्वकर्मा, बिबिका पोखरेललगायतका कलाकारले अभिनय गरेका छन् ।