कोरोनाको कसम खाँदै रन्जना

काठमाडौं । समाजसेवी तथा गायिका रन्जना दाहालको गीत ‘दैव कसम कोरोनाको’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । रन्जनाकै शब्द रहेको गीतमा शिशिर भण्डारीको संगीत र कुशल सिंहको एरेन्ज रहेको छ ।

संचारकर्मी, कलाकार तथा निर्देशक सुर्य चन्दले निर्देशन गरेको भिडियोमा रन्जना दाहाल, गोविन्द दाहाल, डेनिशा दाहाल, रमला शर्मा र देवी पन्त फिचर्ड छन् । भिडियोमा महेश श्रेष्ठ र पशुपति श्रेष्ठको छायांकन तथा सम्पादन छ ।